पदक विजेता मण्डेकाजी सम्मानित
च्याम्पियनसिपमा रजत जितेका मण्डेकाजीलाई शनिबार 'एट फाउन्डेसन' नामक संस्थाले नगदसहित सम्मानित गरेको हो ।
च्याम्पियनसिपमा रजत जितेका मण्डेकाजीलाई शनिबार 'एट फाउन्डेसन' नामक संस्थाले नगदसहित सम्मानित गरेको हो ।
एक स्वर्ण पदक, एक रजत र दुई कास्य पदक हासिल गरेका पदकधारी खेलाडीहरु सहित नेपाली कराते टोली बुधबार साँझ स्वदेश फर्किएको छ ।
च्याम्पियनसिपमा नेपालबाट १३ औं दक्षिण एशियाली खेलकुद (साग) का लागि बन्द प्रशिक्षणमा रहेका ११ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
च्याम्पियनसिपको पुरुष एकल कातामा रजत जितेका मण्डेकाजी प्रतियोगितामा उत्कृष्ट चयन भएका हुन् ।
विशांकले फाइनलमा सक्षम श्रेष्ठलाई पछि पारे । सुदीप श्रेष्ठ र अमुल लामिछाने तेश्रो भए ।
सविनाले जुनियर महिला ४७ केजीमुनि स्वर्ण जितेको नेपाली टोलीका प्रमुख कुमार बस्नेतले जनाएका छन् ।
यस स्पर्धामा इन्डोनेसियाका खेलाडीले स्वर्ण जित्दा चीन र थाइल्याण्डका खेलाडीले कास्य जिते ।
च्याम्पियनसिपमा सहभागि हुन जाने टोलीलाई प्रतिष्ठानका निर्देशक नविन उप्रेतीले बिदाई गरे ।
नेपाली टोली ब्यवस्थापकमा आठौं सागका स्वर्णधारी रवी महर्जन रहेका छन् । यस्तै प्रशिक्षकमा कुशल श्रेष्ठ र गंगाराम महर्जन रहेका छन् ।
टोलीलाई कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे ।
मलेसियाको क्वालालम्पुरमा जुन ६ र ७ तारिखमा भएको प्रतियोगितामा रणदीपसहित ४ खेलाडीले नेपालको चुनौती प्रस्तुत गरेका थिए ।
म्यान्मारको याङगुनमा जुन २३ मा भएको उक्त प्रतियोगितामा समिरले कांस्य जितेका थिए ।