पदक विजेता खेलाडी सम्मानित
भारतको मइसोरमा जनवरी १८ र १९ तारिखमा भएको प्रतियोगितामा नेपालले २४ स्वर्ण र ४ रजत जितेको थियो ।
भारतको मइसोरमा जनवरी १८ र १९ तारिखमा भएको प्रतियोगितामा नेपालले २४ स्वर्ण र ४ रजत जितेको थियो ।
विजेतालाई आयोजक एसकेआईएफका अध्यक्ष नरेशप्रसाद श्रेष्ठ, उपाध्यक्ष एवं प्रमुख प्रशिक्षक निवासगोपाल वैद्य, महासचिव दिलेन्द्रगोविन्द वैद्यलगायलते एक कार्यक्रमबीच पुरस्कृत गरे ।
शनिबार भएको पुरुष १३ बर्ष मुनीको एकल कातामा नेपालका बादल चन्दले स्वर्ण,नेपालकै सुरेन्द्र थापाले रजत जिते ।
नेपाल भ्रमण वर्ष २०२०, सचिवालय संगको सहकार्यमा हुन लागेको प्रतियोगिता मार्च ५ देखि ९ तारिखसम्म हुने प्रतियोगिता संयोजक राजीव थापाले जानकारी गराए ।
नेपाल, भारत, पाकिस्तानलगायत राष्ट्रका करिब २ सय खेलाडी सहभागी हुने आयोजक संघका उपाध्यक्ष एवं प्रमुख प्रशिक्षक निवासगोपाल वैद्यले जानकारी दिए ।
नेपाल सितोरियो कराते संघ,शाखा डोजो नक्सालको २१ औं वार्षिकोत्सवमा आयोजित प्रतियोगितामा बंगलादेशले टिम कातामा स्वर्ण जितेको हो ।
टोलीलाई नेपाल खेलाडी तथा प्रशिक्षक संघका अध्यक्ष महेश महर्जन, सचिव सरोजकुमार मुल्मीलगायतले आइतबारै एक कार्यक्रमबीच बिदाइ गरे ।
संस्थाको वार्षिक साधारणसभाको अवसरमा मण्डे सम्मानित भएका हुन् ।
नेपाल सितोरियो कराते संघको वार्षिक कार्यक्रम अन्तर्गतको शाखा डोजो नक्सालको २१ औं वार्षिकोत्सवको अवसरमा हुने प्रतियोगिता आइतबारबाट सुरु हुने भएको हो ।
नेपाल क्युकोसिन कान कराते संघ कास्कीको आयोजनामा प्रतियोगिता पुस २९ देखि माघ १ गतेसम्म आयोजना हुने भएको हो ।
शंखपार्ककै आयोजनामा भएको जिल्लाव्यापी कराते प्रतियोगिताको उद्घाटन अवसरमा डोजोका अध्यक्ष एवं प्रमुख प्रशिक्षक सानुबाबु तामाङले चन्चलालाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।
नेपाल सितोरियो कराते संघको वार्षिक कार्यक्रम अन्तर्गतको शाखा डोजो नक्सालको २१ औं वार्षिकोत्सवको अवसरमा हुने प्रतियोगिता पुस २६ देखि २९ गतेसम्म हुनेछ ।