• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
कराते
  • गृहपृष्ठ
  • कराते
जुनियर कराँतेमा इचङगु टिम च्याम्पियन
खेलपाटी संवाददाता
शनिबार, असोज २७, २०८० खेलपाटी संवाददाता
जुनियर कराँतेमा इचङगु टिम च्याम्पियन

काठमाडौं । च्याम्पियन मार्सल आर्ट्स एकेडेमीद्वारा आयोजित एक दिने प्रथम च्याम्पियन मार्सल आर्ट एकेडेमी जुनियर कराँते च्याम्पियनसिप शनिबार सम्पन्न भएको ।

प्रतियोगितामा १३ टिमका ३ सय खेलाडी सहभागी थिए ।

११ औं साग का स्वर्ण पदक विजेता च्याम्पियन मार्सल आर्ट्सका निर्देशक हाल अमेरिकामा बसोबास गर्दै आएका सुनिल लामाको विशेष सहयोगमा सम्पन्न प्रतियोगितामा पुरुष एकल कातातर्फ इचङगु डोजोका निरज बस्नेत प्रथम, महिला एकल कातामा इचङगुकै रेनिसा रिमाल प्रथम भए ।

महिला  १५ केजीमा च्याम्पियन मार्सल आर्ट्सकी रोज्ली थापा प्रथम, २० केजीमा मनमैजु डोजोकी प्रस्ना ढकाल प्रथम, २५ केजीमा च्याम्पियन मार्सल आर्ट्सकी रसिका पुडासैनी प्रथम, ३० केजीमा मनकामना डोजोकी बिनिता कुवर प्रथम, ४५ केजीमा इचङगु डोजाकी सोनाम शेर्पा प्रथम, ५५ केजीमा च्याम्पियन मार्सल आर्ट्सकी निमा तामाङ प्रथम, ३० केजीमा मनकामना डोजोकी बिनिता कुँवर प्रथम, ३५ केजीमा मोदर स्कुलकी अलिशा गुरुङ प्रथम, खुल्ला  तौल समुहमा भिएस निकेतनकी युनिका राई प्रथम, ४० केजीमा मनकामना डोजोकी समिक्षा राना मगर प्रथम स्थानमा रहे ।

पुरुष २० केजीमा भिएस निकेतनका निश्चल खड्का प्रथम, २५ केजीमा मोदर स्कुलका गौरव सुवेदी प्रथम, ३० केजीमा मनकामना डोजोका डेबिड राना मगर प्रथम, ५५ केजीमा इचङगु डोजोका सबिर श्रेष्ठ प्रथम, ६० केजीमा च्याम्पियन डोजोका अनिल बराम प्रथम, ४५ केजीमा इचङगु डोजोका निराजन बस्नेत प्रथम, ३५ केजीमा मनमैजु डोजोका आयुश गजुरेल प्रथम बने ।

पुरुषमा निश्चल खड्का तथा महिलामा प्रस्ना ढकाल उत्कृष्ट खेलाडी घोषित भए । दुवैले जनही १५० डलर नगद पुरस्कार हात पारे ।

टिमतर्फ इचङगु डोजो, च्याम्पियन मार्सल आर्ट्स र मनकामना डोजो क्रमशः शीर्ष तीन स्थान हासिल गरेको १३ औं दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण विजेता कराँतेका मन्डेकाजी श्रेष्ठले जनाएका छन् ।

विजेतालाई नेपाल कराँते महासंघका अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य–सचिव युवराज लामा, नेपाल सितोरियो कराते संघका अध्यक्ष दावा गुरुङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । 

कार्यक्रम संयोजक शुशिला लामाले आगामी दिनमा खेलाडीको वृद्धि विकासका निम्ति विभिन्न प्रतियोगिता गर्ने प्रतिबद्धता जनाइन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाललाई ६ स्वर्णसहित आठ पदक
नेपाललाई ६ स्वर्णसहित आठ पदक
एसियाली सिनियर करातेमा एरिकासहित १२ खेलाडी छनोट
एसियाली सिनियर करातेमा एरिकासहित १२ खेलाडी छनोट
अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा पाँच खेलाडीको चुनौती
अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा पाँच खेलाडीको चुनौती
एरिकालाई हिमालयन वारियर उपनाम,  प्रशिक्षकलाई धन्यवाद !
एरिकालाई हिमालयन वारियर उपनाम, प्रशिक्षकलाई धन्यवाद !
अस्ट्रेलिया फर्किए विप्लभलाल
अस्ट्रेलिया फर्किए विप्लभलाल
विप्लभलालले लिए सन्न्यास
विप्लभलालले लिए सन्न्यास
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
इतिहास बनाउने तरखरमा चेल्सी
इतिहास बनाउने तरखरमा चेल्सी
युरोपा लिगको उपाधिनजिक युनाइटेड र टोटनह्यम
युरोपा लिगको उपाधिनजिक युनाइटेड र टोटनह्यम
पञ्जाब र दिल्ली बीचको खेल रद्द
पञ्जाब र दिल्ली बीचको खेल रद्द
खेलकुद पत्रकार मञ्चमा अधिकारी
खेलकुद पत्रकार मञ्चमा अधिकारी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP