• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
शनिबार, जेठ १४, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
कराते कराते
  • गृहपृष्ठ
  • कराते
umbro
बि–जी कराते च्याम्पियनसिपमा नेपालका ७ खेलाडी
खेलपाटी संवाददाता
बुधबार, पुस ७, २०७८ खेलपाटी संवाददाता
बि–जी कराते च्याम्पियनसिपमा नेपालका ७ खेलाडी

काठमाडौं । बंगलादेशमा आयोजना हुने बि–जी कराते च्याम्पियनसिप २०२१ मा सहभागी हुन जाने कराते टोलीलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोईरालाले बुधबार बिदाइ गरे ।

बिदाइ कार्यक्रममा राखेपका सदस्य पुरेन्द्र विक्रम लाखेको पनि उपस्थिती रहेको थियो ।

बंगलादेश गोजुरियो कराते महासंघको सहयोग तथा बंगलादेश बशप संघको आयोजनामा हुने च्याम्पियनसिपका लागि १५ सदस्यीय टोली त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । बंगलादेश जाने टोलीमा राम कुमार श्रेष्ठ टिम ब्यवस्थापकमा रहेका छन् ।

 यस्तै प्रशिक्षकमा श्याम रोका, खेलाडीहरुमा राजदेव बमजन (६५ केजी), धेजेन डोल्मा तामाङ्ग (४५ केजी), ग्याल्मो सोमिका लामा (३५ केजी), युरोदिश रोका (६० केजी), पासाङ्ग तामाङ्ग (७० केजी), रविन्द्र कुँवर (खुल्ला) तथा उमेश भण्डारी (५५ केजी) रहेका छन् । यस्तै निर्णायकमा छत्रबहादुर आले मगर, रामचन्द्र गुरुङ्ग, नारायण श्रेष्ठ, प्रकाश तामाङ्ग लामा, मिङ्गमा तामाङ्ग र गणेश लाल श्रेष्ठ रहेका छन् ।

मुजिबको सयौं जन्मोत्सवको उपलक्षमा आयोजना गरिएको च्याम्पियनसिप २७ देखि २९ डिसेम्बर सम्म हुनेछ ।

टोलीलाई बिदाइ गर्दै उपाध्यक्ष कोईरालाले खेलाडीले खेल्ने मात्र नभई नेतृत्व विकास पनि गर्नु पर्ने र राष्ट्रको ईज्जतलाई उच्च राखेर उपाधी जितेर आउन शुभकामना दिए ।

kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुमनलाई स्वर्ण
सुमनलाई स्वर्ण
नेपाल टिम च्याम्पियन
नेपाल टिम च्याम्पियन
सगरमाथा अन्तराष्ट्रिय करातेको तयारी पूरा
सगरमाथा अन्तराष्ट्रिय करातेको तयारी पूरा
सेमीफाइनल समीकरण पूरा
सेमीफाइनल समीकरण पूरा
अन्तर्राष्ट्रिय कराते सुरु
अन्तर्राष्ट्रिय कराते सुरु
चन्दा च्याम्पियन
चन्दा च्याम्पियन
ad
kamana
Lining Nepal
  • ताजा समाचार
  • खेल आज
बैंगलोरलाई हराउँदै राजस्थान फाइनलमा
बैंगलोरलाई हराउँदै राजस्थान फाइनलमा
नाडाल र जोकोभिच चौंथो चरणमा
नाडाल र जोकोभिच चौंथो चरणमा
सुमनलाई स्वर्ण
सुमनलाई स्वर्ण
ह्वाइटफिल्डको विजयी सुरुआत
ह्वाइटफिल्डको विजयी सुरुआत
प्रदेश १ र बाग्मतीलाई उपाधि
प्रदेश १ र बाग्मतीलाई उपाधि
Shine Resunga development bank
हट–शटहट–शट
अन्जना राना मगर फुटबल खेलाडी अन्जना राना मगर Weight 52 kg Height 1.61 ft Birthday Aug 18
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया निशान्त श्रेष्ठ
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2022 Web Design by : SoftNEP