• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
शनिवार, माघ ३, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
कराते
  • गृहपृष्ठ
  • कराते
निशिमुरा कपमा नेपाललाई १७ स्वर्ण
64x64
सोमवार, कार्तिक १७, २०७७ खेलपाटी संवाददाता

काठमाडौं । सातौं संस्करणको निशिमुरा कप अनलाईन कराते च्याम्पियनसिपमा नेपालले १६ स्वर्णसहित कुल ३६ पदक जित्न सफल भएको छ ।

फिलिपिन्स कराते लिगले आयोजना गरेको भर्चुअल प्रतियोगितामा नेपाल १७ स्वर्ण, १२ रजत र ७ कास्य पदक प्राप्त गरेको प्रशिक्षक तथा अन्तराष्ट्रिय निर्णयक रबि शाहीले जानकारी गराएका छन् ।

नेपालका लागि रविन्द्र मानन्धर, सन्जु देशार, सुभाष घटन, मिश्ली श्रेष्ठ, सुभाष कार्की, मनिस कार्की, शत्कर घर्ति मगर, अनुभा मग्रान्ति, सुबिता गौतम, गरिमा मगर, रोशमा राई र रिना श्रेष्ठले स्वर्ण पदक जितेका छन् ।

यस्तै जगत सिंह धनुक, सोनिम मानन्धर, न्यान्सी क्षेत्री, न्हुजः मान शाक्य, रुद्राक्ष देवकोटा र निता आचार्यले रजत पदक जितेका छन् ।

नेपालका जुलियाना मोक्तान, डिप्सन सापकोटा, हेरेन्जेन लामा र आरव देवकोटाले कांस्य पदक हात पारे ।

पुरुषको ३७-४५ वर्ष उमेर समूहको एडवाच मास्टर कातामा रविन्द्रले स्विडेनका एन्टोन कुमरलाई हराएर स्वर्ण जितेका हुन् ।

पुरुषको १८-२५ वर्ष उमेर समूहको एडवाच कातामा नेपालकै जगतलाई हराएर सुभाष घटनले स्वर्ण जितेका हुन् ।

पुरुषकै २५-३५ वर्ष उमेर समूहको एडवाच कातामा स्विडेनका केन्टारो एरिक्सनलाई हराएर सुभाष कार्कीले स्वर्ण जिर्दा मनिसले १३-१५ वर्ष उमेर समूहको मध्यवर्ती कातामा फिलिपिन्सका म्याथी बाल्डेटामोनलाई हराएर स्वर्ण जिते ।

शत्करले फिलिपिन्सको खेलाडी चाहतगट शिंगलाई हराएर ९ वर्ष मुनिको मध्यवर्ती कातामा स्वर्ण जिते । यसै स्पर्धाको महिलातर्फ सुबिताले फिलिपिन्सकी मरिएल्ल उर्बनोलाई हराएर स्वर्ण जितिन् ।

महिलाको १०-१२ उमेर समूहमा नविक कातामा न्यान्सीले नेपालकै अनुभालाई हराएर स्वर्ण जितिन् ।

महिलाकै १३-१७ उमेर समूहको एडवाच कातामा सन्जुले इन्डोनेसियाको खेलाडी नबिला शकिला लिनोमेलाई पराजित गरे स्वर्ण जितिन् ।

महिलाको १३-१५ वर्ष उमेर समूहमा गरिमाले स्विडेनकि खेलाडी नाथली कोमरलाई हराएर स्वर्ण जितिन् ।

महिला २६-३५ वर्ष उमेर समूहको कुमुतेमा मिश्लीले स्वर्ण जितिन् ।

यस्तै महिलाको १८-२५ उमेर समूहको एडवाच कातामा नेपालकै नितालाई हराएर रोशमाले स्वर्ण जिदा २६-३५ वर्ष उमेर समुहमा नेपालकी रिनाले फिलिपिन्सकी हन्जेलन्न बोर्ज्रेलाई हराएर स्वर्ण [अदक जितेकी हुन् ।

च्याम्पियनसिप अक्टोबर ३० देखि नोभेम्बर १ सम्म संचालन भएको थियो ।

च्याम्पियनसिपमा १६ देशका २ सय ३२ खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
करातेका आर्यन सम्मानित
मन्देकाजीलाई वर्ष उत्कृष्ट पुरुष खेलाडी अवार्ड
सुमन सागाको ब्रान्ड एम्बासडर
मानसिंह डोजोलाई ४ स्वर्ण
सुवासलाई एसकेआईएफको सम्मान
नेपाललाई तीन स्वर्ण
  • ताजा समाचार
  • खेल आज
बराबरीमा रोकियो डर्टमण्ड
रत्नलाई हराउँदै प्रिन्स फाइनलमा
आयोजक जयकिसान ‘ए’ सेमिफाइनलमा
घरेलु मैदानमा उल्भ्स पराजित
लेखनाथ सेमिफाइनलमा
महांकालविरुद्ध एमभीटीसी (लाईभ) स्थानः समयः
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
khelpati7@gmail.com

विज्ञापनका लागि ९८४४७५२०९६
marketing@khelpati⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत रोजिना केसी
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP