• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
सोमवार, फाल्गुन १७, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
जुडो
  • गृहपृष्ठ
  • जुडो
कोरोनाले प्रभावित जुडोको प्रशिक्षण सुरु
64x64
मगलवार, मंसिर ३०, २०७७ खेलपाटी संवाददाता

काठमाडौं । कोरोना भाईरसको महामारीले प्रभावित बनेको जुडो खेलको प्रशिक्षण मंगलबार सुरु भएको छ ।

काठमाडौं नयाँ बजारस्थित बहुउद्धेश्यीय मार्सल आर्ट्स केन्द्रमा जुडोको प्रशिक्षण सुरु भएको हो ।

संघका महासचिव धर्मकुमार श्रेष्ठले कोरोनाले प्रभावित बनेको जुडोको प्रशिक्षण मंगलबार औपचारिक रुपमा सुरुवात गरिएको खेलपाटीलाई बताए ।

‘कोरोनापछि प्रशिक्षण बन्द थियो । प्रशिक्षणलाई अब सुरु गरौ भन्ने उद्धेश्यले सुरु गरेका हौं ।’ उनले भने ।

महासचिव श्रेष्ठका अनुसार राष्ट्रिय खेलकुद परिषद् (राखेप) र स्थानीय तहसंगको सहमतीमा जुडोको प्रशिक्षण सुरु गरिएको हो ।

‘जुडोमा लक्ष्य राखेर खेल्ने खेलाडी पनि छन् । छनोट खेलको तयारी गर्नेहरु पनि छन् । प्रतियोगितालाई लक्षित गरेर तयारी हुन खोज्ने खेलाडीलाई केन्द्रित गरेर प्रशिक्षण सुरु गरेका हौ ।’ श्रेष्ठले भने ।

कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षा अपनाएर प्रशिक्षण सूरु गरिएको श्रेष्ठले बताए ।

प्रारम्भिर रुपमा शारिरिक प्रशिक्षण सुरु गर्ने र बिस्तारै पुरानै लयमा फर्काउने लक्ष्य राखिएको श्रेष्ठले उल्लेख गरे । 

नेपाल जुडो संघले आफ्नै प्रशिक्षण हल छैन । यसअघि संघले दशरथ रगशाला र सातदोबाटोको हलमा प्रशिक्षण गर्दै आएको थियो ।

१३ औं सागपछि रंगशालाको जुडो हल अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रयोग गरेको छ भने सातदोबाटोको हल सुटिङ्ग खेलका लागि प्रयोग भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
जुडो क्लबलाई पन्ध्र लाखको सहयोग
जुडो दिवसमा विश्व शान्तिको कामना
जुडाेका देविका र पुनम सम्मानित
प्रहरी टिम च्याम्पियन
जुडो टोली कतार प्रस्थान
जुडो : मिक्स टिममा नेपाललाई कास्य
  • ताजा समाचार
  • खेल आज
सिन्धुपाल्चोकमा जिल्ला स्तरीय भलिबल हुने
गौतमबुद्ध क्रिकेट रंगशालामा आफ्नो नामको कुर्सी राख्न पाईने
सहिद दल बहादुर र जन दुर्गा सुबेदी स्मृति कप भलिबल हुने
मान नपाएका माननीय
विलियम्सन र कमिन्स शीर्षमा
आरसीटीविरुद्ध टुसाल (लाईभ) स्थानः समयः
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
वरिष्ठ संवाददाता जितु साउँद
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP