• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
मगलवार, चैत्र ३१, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
जुडो
  • गृहपृष्ठ
  • जुडो
एसियन गेम्स : पुनम पराजित, जुडोको चुनौती समाप्त
64x64
शुक्रवार, भदौ १५, २०७५ खेलपाटी संवाददाता

काठमाडौं । इन्डोनेसियामा जारी एसियन गेम्स अन्तर्गत जुडोमा नेपालको चुनौती सकिएको छ ।

शुक्रबार नेपालका तीन खेलाडीको स्पर्धा सकिएसंगै जुडोमा नेपालको चुनौती सकिएको हो । शुक्रबार नेपालका पुनम श्रेष्ठ, श्रीराम मकाजु र रविन श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए ।

महिला ७८ केजी मुनिको तौल समूहमा नेपालकी पुनम श्रेष्ठले दुवै खेलमा पराजित भईन् ।

पुनम क्वाटरफाइनलमा दक्षिण कोरियाकी पार्क युजिनसंग इपोनको आधारमा पराजित भएकी थिइन् । रिपाचे खेलमा पुनम उज्वेकिस्तानकी जरिना राइफोभासंग इपोनको आधारमा नै पराजित भईन् ।

पुरुष १०० केजी तौल समूहमा रविन श्रेष्ठ उज्वेकिस्तानका जुराएभ शेरालीसंग इपोनको आधारमा पराजित भए । यस्तै पुरुष ९० केजी मुनिको स्पर्धामा श्रीराम ताजिकिस्तानका खेलाडीसंग पराजित भए ।

यसअघि नेपालका ओलम्पियन फुपुल्हामु खत्री, मनिता श्रेष्ठ प्रधान, संजित डंगोल, ईन्द्रबहादुर श्रेष्ठ र देविका खड्का पराजित भएका थिए ।

जुडोबाट नेपालका ८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
एसियाली जुडो च्याम्पियनसिपमा ४ नेपाली खेलाडी
कोरोनाले प्रभावित जुडोको प्रशिक्षण सुरु
जुडो क्लबलाई पन्ध्र लाखको सहयोग
जुडो दिवसमा विश्व शान्तिको कामना
जुडाेका देविका र पुनम सम्मानित
प्रहरी टिम च्याम्पियन
  • ताजा समाचार
  • खेल आज
हिरा र समिक्षाको सफल शल्यक्रिया
नेपाल आईपुगे मलेसियाको टिम
त्रिकोणात्मक सिरिजको खेल समय परिवर्तन
नेपाल आईपुगे नेदरल्यान्ड्स टिम
राणा र थापालाई खेलकुद पत्रकारिता सम्मान
हट–शट
उषा भण्डारी भलिबल खेलाडी Weight 60 kg Height 5.8 ft Birthday 15 Jun
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
वरिष्ठ संवाददाता जितु साउँद
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP