• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
मगलवार, चैत्र ३१, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
जुडो
  • गृहपृष्ठ
  • जुडो
जुडो टोलीले युनिभर्सिटी च्याम्पियनसिप खेल्ने
64x64
बिहिवार, श्रावण १७, २०७५ खेलपाटी संवाददाता
काठमाडौं ।  थाइल्यान्ड इन्टरनेसनल जुडो नर्थ बैंकक युनिभर्सिटी च्याम्पियनसिपमा नेपाली जुडो टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । च्याम्पियनसिपमा सहभागी हुन १४ सदस्यीय नेपाली जुडो टोली बिहीबार थाइल्यान्डको बैंकक प्रस्थान गरेको छ ।
 
इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदको तयारीलाई मध्यनजर गरी बैंकक गएको टोलीमा एसियाडका लागि छनोट भएका ७ खेलाडीसहित १० खेलाडीले अगष्ट ४ देखि ५ तारिखसम्म हुने प्रतियोगितामा नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।
 
पुरुषको ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ, ७३ केजीमुनि सन्जित डंगोल, ९० केजीमुनि श्रीराम मकाजु, १०० केजीमाथि रविन श्रेष्ठ, ६० केजीमुनि उमेश मगर र ८१ केजीमुनि सञ्जय महर्जनले प्रतिस्पर्धा गर्ने छन् । महिला ५२ केजीमुनि देवीका खड्का, ५७ केजीमुनि मनीता श्रेष्ठ प्रधान, ७८ केजीमुनि पुनम श्रेष्ठ र ४८ केजीमुनि सुमित्रा राईले भाग लिने छन् । सुमित्रा, उमेश र सञ्जय बाहेक सबै एसियन गेम्सलाई छनोट भएका खेलाडी हुन् ।
 
एसियाडकै लागि छनोट भएकी १२ औं सागकी स्वर्णधारी फुपुल्हामु खत्री भने बैंकक टोलीमा समावेश नहुने नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जानकारी गराए । फुपु एसियाडका साथै टोकिया ओलम्पिक २०२० को विशेष तयारीका लागि हाल जापानमा छिन् ।
 
टोलीको प्रशिक्षकमा डान तेलेर्का, चन्द्र डंगोल र देवु थापा तथा व्यवस्थापकमा सुरथकाजी डोटेल रहेका छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले बिहीबारै त्रिपुरेश्वरस्थित राखेपमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे ।
 
बिदाइ कार्यक्रमलाई संघका अध्यक्ष वज्राचार्यले एसियन गेम्सको लागि जुडो टोलीको बैदेशिक प्रशिक्षण हंगेरीको बुढापेस्टमा हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
एसियाली जुडो च्याम्पियनसिपमा ४ नेपाली खेलाडी
कोरोनाले प्रभावित जुडोको प्रशिक्षण सुरु
जुडो क्लबलाई पन्ध्र लाखको सहयोग
जुडो दिवसमा विश्व शान्तिको कामना
जुडाेका देविका र पुनम सम्मानित
प्रहरी टिम च्याम्पियन
  • ताजा समाचार
  • खेल आज
हिरा र समिक्षाको सफल शल्यक्रिया
नेपाल आईपुगे मलेसियाको टिम
त्रिकोणात्मक सिरिजको खेल समय परिवर्तन
नेपाल आईपुगे नेदरल्यान्ड्स टिम
राणा र थापालाई खेलकुद पत्रकारिता सम्मान
हट–शट
उषा भण्डारी भलिबल खेलाडी Weight 60 kg Height 5.8 ft Birthday 15 Jun
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
वरिष्ठ संवाददाता जितु साउँद
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP