• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
शुक्रवार, फाल्गुन १४, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
हर्डल्स
  • गृहपृष्ठ
  • हर्डल्स
एथलेटिक्स : जीवन र प्रमिलाको राष्ट्रिय कीर्तिमान
64x64
बिहिवार, मंसिर १९, २०७६ खेलपाटी संवाददाता

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथ्लेटिक्सको पुरुष १ सय १० मिटर हर्डल्समा नेपालका जीवन चौधरीले निर्धारित दूरी १५.६० सकेन्डमा पार गर्दै राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

पुरुष १ सय १० मिटर हर्डल्समा पाकिस्तानका मोहम्मदनाइमले निर्धारित दूरी १४.३० सकेन्डमा पूरा गर्दैै स्वर्ण हात पार्दा भारतका सुरेन्दर हायकले १४.३७ सेकेन्डमा रन पूरा गर्दै रजत र श्रीलंकाका रोशन धानमिकाले १४.३७ सेकेण्डमा रन पूरा गर्दै कास्य जिते । सोही विधामा नेपालका चन्द्रदेव जोशीले दौड पूरा गर्न १६.३९ सकेण्ड खर्चिए ।

यस्तै महिला १ सय मिटर हर्डल्समा नेपालकी प्रमिला थारुले निर्धारित दूरी १५.६० सकेडमा पार गर्दै राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । महिला १ सय मिटर हर्डल्समा श्रीलंकाकी लक्सिका सुगन्धले स्वर्ण जित्दा भारतकी अर्पणा रोयले रजत र श्रीलंकाकी इरिसानी साचिपले कास्य जितिन् । सुगन्धले निर्धारित दुरी पूरा गर्न १३.६८ सकेण्ड खर्चदा रोय र साचिपले क्रमशः १४.१३ र १४.१८ सेकेण्डमा रन पूरा गरे ।

दशरथ रंगशालामा बिहिबार श्रीलंकाले ४ स्वर्ण जितेको छ । श्रीलकाले महिला ४ सय मिटर पुरुष ४ सय मिटर, महिला ट्रिपल जम्प र महिला १ सय मिटर हर्डल्समा स्वर्ण जितेको हो ।

महिला र पुरुष ४ सय मिटरमा पनि श्रीलंकाको दबदबा कायम रह्यो । ४ सय मिटर महिलामा श्रीलंकाकी दिनसेनी माहिसाले स्र्ण जित्दा ४ सय मिटर पुरुषमा श्रीलंकाकै अरुणा दर्शणाले स्वर्ण जिते ।

महिलातर्फ स्वर्ण जित्ने क्रमाम महिसाले सो दुरी पार गर्न ५३.४० सकेण्ड खर्चदा सो विधामा रजत र कास्य पदक जितेकी भारतकी प्रिया हब्बाथान र पाकिस्तानकी साबिह इ अर्साले निर्धारित दुरी क्रमशः ५४.३१ र ५४.५८ सकेण्डमा रन पूरा गरिन ।

पुरुषतर्फ दर्शणाले निर्धारित दुरी ४६.६९ सकेण्डमा पूरा गर्दा रजत जितेका श्रीलंकाकै लक्मल प्रियानाथले ४६.७९ र कास्य विजेता जेदवनकारेकोपले ४७.४२ सकेण्डमा दौर पूरा गरे ।

त्यस्तै बिहिबारै भएको महिला ट्रिपल जम्पमा पनि श्रीलंकाकी हासिनी प्रादोभले १३.२१ मिटरको जम्पका साथ स्वर्ण र श्रीलंकाकी विधुसा लक्षणले १३.१४ मिटर जम्प गर्दै रजत र भारतकी वैरभी रोयले १२.७७ मिटर जम्पगर्दै कास्य पदक जितिन् । छैठौ स्थानमा बसेकी नेपालकी सिलाचौधरीले ११.०६ मिटर जम्प गरिन् ।

यता पुरुष ट्रिपल जम्पमा भारतका रार्थिक युनिक्रीले १६.४७ मिटरको जम्पका साथ स्वर्ण र भारतकै मोहम्मद सालाहुले १६.१६ मिटर जम्पगर्दै रजत जिते । श्रीलंकाका साफरिन अहमदले १५.९५ मिटर जम्पका साथ कास्य जिते । नेपालका भुवन महतोले १३.५३ को जम्पका साथ अन्तिम स्थानमा रहे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
ओलम्पिकका स्वर्णधारी ब्रायना निलम्बित
४ सय मिटर हर्डल्समा निर र तुलसालाई स्वर्ण
सय मिटर हडल्समा प्रमिलालाई स्वर्ण
पुरुष हडल्समा आर्मीका निरलाई स्वर्ण
  • ताजा समाचार
  • खेल आज
‘गोल्डेन एथ्लेटिक्स मिट’ फागुनमा
महेश स्मृति भलिबल : विधान स्पोर्ट्स र गलकोटको जित
समिर उत्कृष्ट
इंग्ल्यान्डविरुद्ध भारतको सानदार जित
बागमती प्रदेश फुटबलको तदर्थ समिति गठन
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
khelpati7@gmail.com

विज्ञापनका लागि ९८४४७५२०९६
marketing@khelpati⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP