• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
आइतवार, फाल्गुन १६, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
हयाण्डबल
  • गृहपृष्ठ
  • हयाण्डबल
कोरोना प्रभावित खेलाडीलाई ह्याण्डबल संघको सहयोग
64x64
बुधवार, कार्तिक १९, २०७७ खेलपाटी संवाददाता

पोखरा । नेपाल ह्याण्डबल संघले कोरोना भाईरसको महामारीबाट प्रभावित खेलाडीहरुलाई आर्थिक सहयोग प्रदान गर्ने भएको छ ।

संघले बुधबार कोरोनाबाट प्रभावित खेलाडीहरुलाई आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।

संघका अध्यक्ष तेज गुरुङले ह्याण्डबलका अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा ह्याण्डबल खेल विकासका लागि योगदान दिनेहरुलाई आर्थिक सहयोग गर्न लागिएको जानकारी गराए ।

संघले ह्याण्डबल संघमा रहेर लामो योगदान पुर्याउने पूर्व अन्तर्राष्ट्रिय खेलाडी धनुषा निवासी पवनलाल कर्ण, सशस्त्र प्रहरी वलमा कार्यरत अन्तर्राष्ट्रिय खेलाडी सन्दिप कार्की, उदयपुर निवासी अन्तर्राष्ट्रिय खेलाडी मात्रिका राई, जुनियर अन्तर्राष्ट्रिय खेलाडी सुर्खेतका भुवन शाही, ह्याण्डबलका पूर्व खेलाडी सिरहाका रञ्जित सिंहलाई आर्थिक सहयोग गर्ने जनाएको छ ।

संघले पूर्व अन्तर्राष्ट्रिय खेलाडी कर्णलाई नगद ५० हजार प्रदान गर्ने भएको छ । निजी विद्यालयमा कार्यरत कर्ण कोभिडका कारण जागिर गुमेकोले संघले आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

त्यसै गरि कोरोनाबाट संक्रमित भई निको भएका अन्तर्राष्ट्रिय खेलाडी कार्की, अन्तर्राष्ट्रिय खेलाडी राई र जुनियर तर्फका अन्तर्राष्ट्रिय खेलाडी शाहीलाई नगद २०–२० हजार तथा सिरहाका पूर्व खेलाडी रञ्जित सिंहलाई नगद १५ हजार सहयोग गर्ने संघले जनाएको छ ।

संघले यस अघि ह्याण्डबलका राष्ट्रिय महिला तथा पुरुष खेलाडी र रेफ्रीहरु गरी १ सय ८० जनाको कोरोना बिमा समेत गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
ह्यान्डबल खेलाडीको कोरोना बिमा
रजत विजेता महिला ह्यान्डबल टिम सम्मानित
महिला ह्यान्डबलमा नेपाललाई ऐतिहासिक रजत
महिला ह्यान्डबल : नेपाल पहिलो पटक फाइनलमा
ह्यान्डबल : नेपालको सेमिफाइनल प्रतिद्वन्दी पाकिस्तान
ह्यान्डबल : पुरुषतर्फ नेपाल बाहिरियो
  • ताजा समाचार
  • खेल आज
निजगढ युवा क्लबलाई उपाधि
आर्सनलको पुनरागमन जित
गणेशमान सिंह बक्सिङ भोलिबाट
अमन सेमिफाइनलमा
एभरेष्ट प्रिमियर लिग क्रिकेट असोजमा
खुमलटारविरुद्ध झम्सिखेल (लाईभ) स्थानः समयः
ब्वाइज युनियनविरुद्ध नयाँबस्ती (लाईभ) स्थानः समयः
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP