• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
आइतवार, फाल्गुन १६, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
हयाण्डबल
  • गृहपृष्ठ
  • हयाण्डबल
महिला ह्यान्डबलमा नेपाललाई ऐतिहासिक रजत
64x64
आइतवार, मंसिर २२, २०७६ खेलपाटी संवाददाता

मनोज थापा

पोखरा । नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला ह्यान्डबलमा रजत पदक जितेको छ ।

पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा आइतबार भएको फाइनलमा भारतसँग ३५-२१ गोल अन्तरले पराजित हुँदै नेपालले रजत जितेको हो ।

सागको महिला ह्यान्डबलमा नेपालको यो ऐतिहासिक रजत हो । यस अघि नेपालले ह्यान्डबलमा रजत जित्न सकेको थिएन ।

पुरुषतर्फको स्वर्ण भने पाकिस्तानले जितेको छ । पाकिस्तानले भारतलाई ३०-२९ ले हराएको थियो । पुरुषतर्फ श्रीलंकाले कास्य जितेको छ ।

नेपालको लागि बन्दना राईले सर्वाधिक ६ गोलको योगदान दिइन् । कबिता राईले आफ्नो नाममा टोलीका लागि ५ गोल जोडिन् ।

निशा राई र उमा राईले समान ३÷३ गोल थपे । रञ्जना राईले २ गोलको योगदान दिइन् । कबिता राई र र शान्तिकला राईले समान १÷१ गोल थपे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोरोना प्रभावित खेलाडीलाई ह्याण्डबल संघको सहयोग
ह्यान्डबल खेलाडीको कोरोना बिमा
रजत विजेता महिला ह्यान्डबल टिम सम्मानित
महिला ह्यान्डबल : नेपाल पहिलो पटक फाइनलमा
ह्यान्डबल : नेपालको सेमिफाइनल प्रतिद्वन्दी पाकिस्तान
ह्यान्डबल : पुरुषतर्फ नेपाल बाहिरियो
  • ताजा समाचार
  • खेल आज
आर्सनलको पुनरागमन जित
गणेशमान सिंह बक्सिङ भोलिबाट
अमन सेमिफाइनलमा
एभरेष्ट प्रिमियर लिग क्रिकेट असोजमा
ठुलोदुर्लुङ युवा क्लबलाई उपाधि
खुमलटारविरुद्ध झम्सिखेल (लाईभ) स्थानः समयः
ब्वाइज युनियनविरुद्ध नयाँबस्ती (लाईभ) स्थानः समयः
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP