• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
आइतवार, फाल्गुन १६, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
हयाण्डबल
  • गृहपृष्ठ
  • हयाण्डबल
साग विशेष – महिला ह्याण्डबलमा आश
64x64
शुक्रवार, मंसिर ६, २०७६ रमेश सुवेदी

काठमाडौं । ४० को दशकमा घरेलु खेलकुदमा ह्याण्डबलको राम्रो प्रभाव देखिन्थ्यो । प्रजातन्त्रको पुर्नस्थापनासंगै ह्याण्डबल एक्कासी हराउन पुग्यो ।

ह्याण्डबल खेलनै थियो र भन्ने अवस्थासम्म बन्यो ।

६० को दशकमा पुन विस्तारै ह्याण्डबल घरेलु खेलकुदमा देखा पर्न थाल्यो । खेल त फर्कियो, तर उत्साह फर्कन सकेन ।

राखेपले आयोजना गर्ने राष्ट्रिय प्रतियोगितामा सहभागीतामै ह्याण्डबल सिमित बन्यो ।

दक्षिण एसियाली खेलकुद (साग) सुरु भएको ३४ बर्ष भयो ।

सागको नयाँ संस्करण नेपालमै आयोजना हुँदैछ । तेस्रो पटक नेपालमा हुन लागेको सागमा ह्याण्डबलले तेस्रो पटकमात्र सहभागीता जनाउँदैछ ।

महिला पुरुष दुवै स्पर्धामा ह्याण्डबलको इतिहास त्यति राम्रो रैछ । प्रतियोगितामा सहभागीता संख्या बढाउनु मात्रै रहेको छ ।

घरेलु खेलकुदमा बामे सर्दै गरेको ह्याण्डबलले यसपटक भने ठुलो लक्ष्य तय गरेको छ । आसन्न सागमा उसले पुरुष÷महिला स्पर्धामा पदकका लागि खेल्दैछ । महिला टिमले स्वर्णको लक्ष्य राख्दा पुरुष टिमको सम्भावना भने देखिदैन । ह्याण्डबलका खेलहरु पोखरामा हुने तय छ ।

ईतिहास :

सागको तेह्रौ संस्करण आईपुग्दा ह्याण्डबलले जम्मा दुई पटक सहभागीता जनाएको छ । जसमा पुरुष टिमले दुई पटक सहभागिता जनाउँदा महिला टिमले मात्र एक पटक सहभागी बन्यो ।
बंगलादेशको ढाकामा भएको ११ औं सागमा पुरुष टिमले पहिलो पटक सहभागीता जनाएको थियो । तर महिला टिमले त्यसको ६ वर्षपछि मात्र सहभागिता जनाउने मौका पायो । महिला टिमले भारतमा भएको पछिल्लो संस्करणमा सहभागी बनेको थियो ।

सबै सहभागीतामा नेपाली टिम पदक विहिन बन्यो । कास्य पदकका लागि भएका तीनै भिडन्तमा नेपाली टिमले गुमाएको थियो ।

तयारी :
नेपाल ह्याण्डबल संघले महिला तथा पुरुष टिमको साउन १६ बाट पोखरामा बन्द प्रशिक्षण सुरु गरेको हो । खेल स्थल पोखरानै भएपछि संघले कास्की जिल्ला ह्याण्डबल संघलाई जिम्मा दिएर तयारी अघि बढाएको थियो । केही महिनाको तयारीपछि महिला र पुरुष टिम बैदेशिक प्रशिक्षणमा छन् ।

कास्की जिल्ला ह्याण्डबल संघका अध्यक्ष चित्र बहादुर थापाले आफ्ना खेलाडीलाई बैदशिक प्रशिक्षणको आवश्यकता देखेपछि महिला टिमलाई थाईल्याण्ड तथा पुरुष टिमलाई भारतको पटियालामा प्रशिक्षण गर्ने पठाएको बताउँछन् । संघले साउन अन्तिम साताबाट समान १६ खेलाडी छनोट गरेर बन्द प्रशिक्षणमा राखेको छ ।

पदकको सम्भावना :

जिल्ला अध्यक्ष थापाका अनुसार पुरुष टिम भन्दा महिला टिमको सम्भावना बढी छ ।

‘महिला टिमले सागमा केहि गर्छ भन्ने छ । पुरुष टिमको भन्दा धेरै बलियो सम्भावना समेत छ । सागमा महिला टिमले स्वर्ण पदकको आश गरेको छ । नभए रजत पक्का हो ।’ उनले भने ।

अध्यक्ष थापा भन्छन् ‘अहिले भारत बलियो हो । महिला टिमले राम्रो गर्न सके स्वर्ण हात पार्छ ।’

पुरुष टिमले भने सागमा पदकको लागि नखेल्ने र सम्भावना पनि नरहेको संघ सहर्ष स्विकार्छ ।

‘पुरुष टिममा भारत, पाकिस्तान र बंगलादेश धेरै राम्रा छन् । पुरुषमा अलि सम्भावना कम छ,’ महिला तथा पुरुष टिम हेरिरहेका अध्यक्ष थापा भन्छन् ।

पुरुष टिम :
विशाल बस्नेत, दिनेश श्रेष्ठ, विशाल नेपाली, इन्द्र नारायण चौधरी, सरोज सिंह, आशिष अधिकारी, मदन चुनारा, श्री बहादुर सिन्जाली, रन सिंह सावत, यम बहादुर पुन, सन्तोष श्रेष्ठ, हेमन्त थापा, शरण थापा, सन्दिप कार्की, केशव विष्ट र दिपक सिंह बोहरा ।

महिला टिम :
रन्जना राई, बन्दना राई, निशा राई, कल्पना ओली, रामकुमारी चौधरी, शारदा विक, यमा राई, कबिता राई, भिममाया थापा, शान्तीकला राई, आईतालामू शेर्पा, बबिता श्रेष्ठ, संगिता चौधरी, दुर्गा बोहरा, अर्चना न्यौपाने, देशकुमारी बास्कोटा ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोरोना प्रभावित खेलाडीलाई ह्याण्डबल संघको सहयोग
ह्यान्डबल खेलाडीको कोरोना बिमा
रजत विजेता महिला ह्यान्डबल टिम सम्मानित
महिला ह्यान्डबलमा नेपाललाई ऐतिहासिक रजत
महिला ह्यान्डबल : नेपाल पहिलो पटक फाइनलमा
ह्यान्डबल : नेपालको सेमिफाइनल प्रतिद्वन्दी पाकिस्तान
  • ताजा समाचार
  • खेल आज
निजगढ युवा क्लबलाई उपाधि
आर्सनलको पुनरागमन जित
गणेशमान सिंह बक्सिङ भोलिबाट
अमन सेमिफाइनलमा
एभरेष्ट प्रिमियर लिग क्रिकेट असोजमा
खुमलटारविरुद्ध झम्सिखेल (लाईभ) स्थानः समयः
ब्वाइज युनियनविरुद्ध नयाँबस्ती (लाईभ) स्थानः समयः
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP