• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
मगलवार, चैत्र ३१, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
हयाण्डबल
  • गृहपृष्ठ
  • हयाण्डबल
सागका लागि ह्याण्डबलबाट ३२ खेलाडी छनोट
64x64
बिहिवार, आश्विन ३०, २०७६ खेलपाटी संवाददाता

काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि ह्याण्डबलबाट ३२ जना खेलाडी छनोट भएका छन् ।

नेपाल ह्याण्डबल संघले छनोट प्रतियोगिताको आयोजना गर्दै सागका लागि समान १६÷१६ महिला तथा पुरुष खेलाडी छनोट गरेको हो ।

पोखरा रंगशालामा भएको छनोटमा पुरुषतर्फ विशाल बस्नेत, दिनेश श्रेष्ठ, विशाल नेपाली, इन्द्र नारायण चौधरी, सरोज सिंह, आशिष अधिकारी मदन चुनारा, श्री बहादुर सिन्जाली, रन सिंह सावत, यम बहादुर पुन, सन्तोष श्रेष्ठ छनोट भएका छन् । यस्तै, हेमन्त थापा, शरण थापा, सन्दिप कार्की, केशव विष्ट र दिपक सिंह बोहरा छनोट भए ।

त्यसैगरी, महिलातर्फ रन्जना राई, बन्दना राई, निशा राई, कल्पना ओली, रामकुमारी चौधरी, शारदा विक, यमा राई, कबिता राई छनोट भएका छन् । यस्तै भिममाया थापा, शान्तीकला राई, आइतेलमु शेर्पा, बबिता श्रेष्ठ, संगिता चौधरी, दुर्गा बोहरा, अर्चना न्यौपान्ने, देशकुमारी बासकोटा छनोट भए ।

सागका लागि ह्याण्डबलको बन्द प्रशिक्षण गत साउन १६ गतेबाट पोखरामा भएको थियो ।

नेपालमा आयोजना हुने साग यहीं मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा सञ्चालन हुनेछ । ह्याण्डबलको प्रतिस्पर्धा पोखरामा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोरोना प्रभावित खेलाडीलाई ह्याण्डबल संघको सहयोग
ह्यान्डबल खेलाडीको कोरोना बिमा
रजत विजेता महिला ह्यान्डबल टिम सम्मानित
महिला ह्यान्डबलमा नेपाललाई ऐतिहासिक रजत
महिला ह्यान्डबल : नेपाल पहिलो पटक फाइनलमा
ह्यान्डबल : पुरुषतर्फ नेपाल बाहिरियो
  • ताजा समाचार
  • खेल आज
रामोसलाई कोरोना संक्रमण
अनिता र राजलाई पावरलिफ्टिङको उपाधि
हिरा र समिक्षाको सफल शल्यक्रिया
नेपाल आईपुगे मलेसियाको टिम
त्रिकोणात्मक सिरिजको खेल समय परिवर्तन
हट–शट
उषा भण्डारी भलिबल खेलाडी Weight 60 kg Height 5.8 ft Birthday 15 Jun
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
वरिष्ठ संवाददाता जितु साउँद
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP