इस्टर्न ओपन गल्फ मंगलबारबाट
नेपाल गल्फर एसोसियनले आइतबार पत्रकार सम्मेलन गर्दै इस्टर्न ओपन गल्फ मंगलबारबाट सुरु हुने जनाएको छ ।
नेपाल गल्फर एसोसियनले आइतबार पत्रकार सम्मेलन गर्दै इस्टर्न ओपन गल्फ मंगलबारबाट सुरु हुने जनाएको छ ।
मुम्बईस्थित बम्बे प्रेसिडेन्सी गल्फ क्लबमा आयोजना हुने प्रतियोगिता मंगलबारबाट सुरु हुनेछ ।
रोयल नेपाल गल्फ क्लबमा शुक्रबार दिनेश प्रजापतिलाई ९ स्ट्रोकले पछि पार्दै नगरकोटी च्याम्पियन बनेका हुन् ।
१-अन्डर ६७ को स्कोरमा समग्रमा १०-अन्डर १ सय ९४ सहित शीर्षस्थानमा उक्लन सफल भएका हुन्।
लिडर रबिलाई दबाब दिएका भुवनले दोस्रो दिन रबिले जतिकै ४-अन्डर ६४ अंक जोड्दा समग्रमा ९-अन्डर १ सय २७ को स्कोरमा दोस्रो स्थानमा छन्।
५-अन्डर ६३ को स्कोर सहित भुवन नगरकोटी दोस्रो र ३-अन्डर ६५को कार्ड बनाएका शुक्र बहादुर राई तेस्रो स्थानमा छन्।
नेपाल गल्फर एसोसियनले सोमबार पत्रकार सम्मेलन गर्दै सुर्य नेपाल काठमाडौं ओपन मंगलबारबाट सुरु हुने जनाएको छ।
पोखरा–१४ स्थित हिमालयन गल्फ कोर्षमा शनिबार भएको प्रतिस्पर्धामा सुवासले सदभाव आचार्यलाई एक स्ट्रोकले पछि पार्दै स्वर्ण जितेका हुन् ।
बागमती प्रदेशका सद्भाव आचार्यले रजत जित्दा प्रदेश १ का युवराज भुजेलले कास्य पदक जितेका छन् ।
गोकर्ण फरेस्ट गल्फ क्लबमा आयोजना हुने प्रतियोगिता बिहीबारसम्म संचालन हुनेछ ।
मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङमा निर्माण भएको मुस्ताङ गल्फ कोर्स शनिबार उद्घाटन भएको हो । ८१ वर्षिया महिला गल्फर डा रिता थापाले गल्फ कोर्सको उद्घाटन गरिन् ।
मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङमा विश्वकै सर्वाधिक उचाईको गल्फ कोर्ष 'मुस्ताङ गल्फ कोर्ष' निर्माण भएको हो ।