• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
मगलवार, चैत्र ३१, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
गल्फ
  • गृहपृष्ठ
  • गल्फ
सन्जयलाई वेष्टर्न ओपन गल्फको उपाधि
64x64
शुक्रवार, माघ १८, २०७५ खेलपाटी संवाददाता

काठमाडौं । सन्जय लामाले सुर्य नेपाल गल्फ टुर अन्तर्गतको सुर्य नेपाल वेष्टर्न ओपन गल्फको उपाधि जितेका छन् ।

पोखराको हिमालयन गल्फ कोर्समा शिवराम श्रेष्ठ र शुक्र बहादुर राईलाई २ स्ट्रोक्सले पछि पार्दै सन्जयले उपाधि जितेका हुन् ।

शुक्रबार २ ओभर ७१ स्कोर जोड्दै कुल इभन पार २०७ स्कोरसहित उपाधि जिते । उपाधिसंगै सन्जयले १ लाख २० हजार नगद प्राप्त गरे । 

नेपालका नम्बर एक गल्फर शिवरामले शुक्रबार इभन पार ६९ बनाउदै कुल २ ओभर २०९ स्कोर बनाए ।  शिवरामले ७७ हजार प्राप्त गरे । एमेच्योर खेलाडी शुक्रले शुक्रबार १ अन्डर ६८ सहित कुल २०९ स्कोर बनाए ।

रबी खड्काले कुल ३ ओभर २१० स्कोरसहित तेस्रो स्थान हात पारे । रबीले ५५ हजार नगद हात पारे । कुल ४ ओभर २११ स्कोरसहित चौथो बनेको सुर्य प्रसाद शर्माले ४३ हजार प्राप्त गर्दा पाँचौ बनेको कृष्ण मान राजबाहकले ३५ हजार प्राप्त गरे ।

३ दिने प्रतियोगितामा ३३ प्रोफ्रेसनल र २४ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा शीर्ष २१ मा रहने खेलाडीहरुले नगद पुरस्कार पाएका थिए ।

विजेतालाई सुर्य नेपाल प्रालिका ब्रान्ड म्यानेजर केशव प्रधान, एनपीजीएका अध्यक्ष रबिन्द्र मान सिंह, नेपाल गल्फ एसोसियसनका टासी घले लगायतले पुरस्कृत गरे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
शुक्रलाई वेष्टर्न ओपन गल्फको उपाधि
शुक्र र सन्जयलाई संयुक्त अग्रता
कार्कीलाई नेपाल चेम्बर गल्फको उपाधि
विद्यालयस्तरीय गल्फ खेल सुरु गर्दै राजर्षि गुरुकूल
‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट’ आयोजना हुने
भुवनको अग्रता कायम
  • ताजा समाचार
  • खेल आज
रामोसलाई कोरोना संक्रमण
अनिता र राजलाई पावरलिफ्टिङको उपाधि
हिरा र समिक्षाको सफल शल्यक्रिया
नेपाल आईपुगे मलेसियाको टिम
त्रिकोणात्मक सिरिजको खेल समय परिवर्तन
हट–शट
उषा भण्डारी भलिबल खेलाडी Weight 60 kg Height 5.8 ft Birthday 15 Jun
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
वरिष्ठ संवाददाता जितु साउँद
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP