• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बुधबार, चैत १५, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
गल्फ गल्फ
  • गृहपृष्ठ
  • गल्फ
शुक्रको अग्रता कायमै
खेलपाटी संवाददाता
बिहीबार, चैत २, २०७९ खेलपाटी संवाददाता
शुक्रको अग्रता कायमै

काठमाडौं ।  सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गतको पाँचौ प्रतियोगिता, सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन नेपाल नम्बर एक गल्फर शुक्र बहादुर राई शीर्ष स्थानमा कायमै रहन सफल भएका छन्।

३-अन्डर ६९ मा तेस्रो दिनको खेल सकाउँदा समग्रमा २१ अन्डर १ सय ९५ को स्कोरका साथ उनी शीर्ष स्थानमा रहन सफल भएका हुन् । उनले दोस्रो स्थानमा रहेका भुवन नगरकोटीलाई ६ स्ट्रोकले पछि पार्दै उपाधि रक्षा गर्ने सम्भावनालाई समेत बलियो बनाएका छन्।

kamana bank
clasic tec

इभन-पार ७२ सहित समग्रमा १५-अन्डर २ सय १ सहित भुवन दोस्रो तथा युवा एमेच्योर खेलाडी सदभाव आचार्यले ८-अन्डर ६४ को उत्कृष्ट स्कोरमा समग्रमा ११ अन्डर २ सय ५ को स्कोरमा तेस्रो स्थानमा छन्। नेपाल नम्बर एक एमेच्योर खेलाडी सुबाश तामाङ ६-अन्डर ६६ खेल्दै समग्रमा ७-अन्डर २ सय ९ मा चौथो स्थानमा छन्।‌

यसैगरी जयराम श्रेष्ठले ३-अन्डर ६९ मा दिनको खेल सकाउँदै समग्रमा ४-अन्डर २ सय १२ को नतिजामा पाँचौ स्थानमा रहे। ३-अन्डर ६९ खेलेका शिवराम पौडेल समग्रमा १-अन्डर २ सय १५ मा छैटौं स्थानमा छ्न्।

प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालको आयोजना र सुर्य नेपाल प्रा लिको प्रायोजनमा जारी प्रतियोगितामा समग्रमा इभन-पार २ सय १६ को स्कोरमा सञ्जय लामा र निरज तामाङले संयुक्तरुपमा सातौं स्थान बाँडे। टंक बहादुर कार्की समग्रमा २-ओभर २ सय १८ सहित नवौं स्थानमा र कूल ४-ओभर २ सय २० सहित दिनेश प्रजापति क्रमश नवौं र दशौं स्थानमा छन्। दुवैले आज इभन-पार ७२ मा खेल सकाए।

अघिल्लो दिन ११-अन्डर ६१ को नयाँ कोर्ष रेकर्ड कायम गरेका शुक्रले आज फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाए। उनले तेस्रो र सातौं होलमा बर्डी प्रहार गरे। यसपछि ११औं होलमा बोगी खेपे पनि १०औं र १२औं होलमा एक-एक सट बचाउदै ब्याक नाइन १-अन्डर ३५ मा पुरा गरे। पहिलो दिन ७-अन्डर, दोस्रो दिन ११-अन्डर र तेस्रो दिन ३-अन्डरको लोभलाग्दो नतिजामा शुक्रले उपाधि रक्षा गर्ने सम्भावनालाई बलियो बनाए। अन्तिम १८ होलको खेल बाकी छदा उनले ६ स्ट्रोकको स्पष्ट अग्रता बनाइसकेका छन्।

पहिलो र दोस्रो दिन अन्डर-पार खेलेका भुवनले आज फ्रन्ट र ब्याक नाइन दुबैमा इभन-पार ३६ खेले। तेस्रो होलमा एक सट बचाए पनि चार-पारको चौंथो होलमा डबल बोगी खेपे। सातौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाईन सकाए। यसपछि १०औं र १४ औं होलमा बोगीको सामना गरे भने ११औं र १७औं होलमा बर्डी खेले।

राष्ट्रिय टिमका सदस्य युवा गल्फर सदभाव आचार्यले ८-अन्डर ६४ को दिनकै उत्कृष्ट स्कोर कार्ड बनाउने क्रममा फ्रन्ट नाइनमा ४-अन्डर ३२ खेले। उनले तेस्रो, चौथो, छैटौं र सातौं होलमा बर्डीको सफलता प्राप्त गरे। बोगी रहित खेल्ने क्रममा सदभावले ब्याक नाइन पनि ४-अन्डर ३२ मा नै सकाए। उनले १०औं देखि १२औं होलसम्म लगातार तीन र १७ औं होलमा एक बर्डी प्रहार गरे। ८-अन्डरको स्कोर सदभावको करियरकै उत्कृष्ट प्रदर्शन हो।

नेपाल नम्बर एक एमेच्योर खेलाडी सुवासले पनि बोगी रहित ६-अन्डरको कार्ड बनाउने क्रममा फ्रन्ट नाइन र ब्याक नाइन समान ३-अन्डर ३३ मा पुरा गरे। उनले तेस्रो छैटौ, सातौ, १२औं, १३औं र १४औं होलमा एक-एक सट बचाए।

कुल ८ लाख नगद पुरस्कार राशीको प्रतियोगितामा‌ ३१ प्रोफेसनल र ९ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्।  

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
देवको सिनियर टोलीमा पुनरागमन 
देवको सिनियर टोलीमा पुनरागमन 
खप्तड गोल्डकप : मनाङ र एभिनर भिड्दै
खप्तड गोल्डकप : मनाङ र एभिनर भिड्दै
एसीसी प्रिमियर कप : नेपालको प्रारम्भिक टोली घोषणा
एसीसी प्रिमियर कप : नेपालको प्रारम्भिक टोली घोषणा
जेमिन्सनको स्थानमा मंगलाले आईपीएल खेल्ने
जेमिन्सनको स्थानमा मंगलाले आईपीएल खेल्ने
बेल्जियमले जर्मनीलाई हरायो
बेल्जियमले जर्मनीलाई हरायो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP