काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको फाइनल अहिले नेपालले भारतसँग प्रतिस्पर्धा गरिरहेको छ ।
माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा जारी खेलमा भारतले नेपालविरुद्ध २-० को अग्रता बनाएको छ ।
भारतका लागि कप्तान सुनिल क्षेत्री र सुरेश सिंहले एक एक गोल गरे ।