काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा अहिले रानीपोखरी कर्नर टिम आरसिटी र श्री कुमारी क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आरसिटी र श्री कुमारी जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
आरसिटी ८ खेलमा १२ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
श्री कुमारी ८ खेलमा ७ अंक जोडेर आठौं स्थानमा रहेको छ ।