काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा अहिले उपाधि दाबेदार खुमलटार युथ क्लब र ब्वाइज युनियन क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
उपाधि दाबेदार खुमलटार ब्वाइजलाई हराएर शीर्ष स्थानको सातदोबाटोसँग अंक बराबरी गर्न चाहन्छ ।
खुमलटार ८ खेलमा १९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
सातदोबाटोको २२ अंक रहेको छ ।
ब्वाइज १४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।