काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा अहिले रानीपोखरी कर्नर टिम आरसिटी र टुसाल क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
आरसिटी ७ खेलमा ९ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
टुसाल ८ अंक जोडेर सातौं स्थानमा रहेको छ ।