काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा अहिले ब्वाइज युनियन क्लब र नयाँबस्ती युवा क्लबबीच प्रतिस्पर्धा भईरहेको छ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा ब्वाइज युनियन र नयाँबस्ती जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
ब्वाइज ७ खेलमा ११ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
नयाँबस्ती ११ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।