काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा अहिले झम्सिखेल युथ क्लब र ब्वाइज युनियन क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
झम्सिखेल ६ खेलमा ६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
ब्वाइज ८ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।