काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबल अन्तर्गत अहिले आरसीटी र नयाँबस्ती युवा क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
नयाँबस्ती ६ खेलमा ११ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
आरसीटी ६ खेलमा ६ अंक जोडेर सातौं स्थानमा रहेको छ ।