काठमाडौं । पहिलो संस्करणको प्रभातेश्वर पुरुष भलिबल कप प्रतियोगिताको फाइनल खेल अहिले हुँदैछ ।
थानकोटस्थित प्रभातेश्वर महादेवको प्राङ्गगणमा जारी फाइनलमा महांकाल भलिबल क्लब र एमभीटीसी 'ए' प्रतिस्पर्धा गर्दैछन् ।
दुबै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
फाइनल खेल खेलपाटी डटकमबाट प्रत्यक्ष प्रशारण हुनेछ ।
लाईभ हेर्नुहोस् ।