काठमाडौं । एएफसी यू-१९ च्यापिम्पयनसिप छनोट अन्तर्गत नेपालले घरेलु टिम इरानसँग प्रतिस्पर्धा गरिरहेको छ ।
छनोट पहिलो खेलमा हार व्यहोरेको नेपालले दोस्रो खेलमा बलियो टिम इरानसँग खेलिरहेको हो ।
नेपाल यस अघि युनाईटेड अरब ईमिरेटसँग ४–० गोल अन्तरले पराजित भएको थियो ।
नेपाली टिममा मनिष डाँगी पहिलो रोजाईमा परेका छन् ।
नेपाल र इरानबीचको खेल लाईभ हेर्नुहोस् ।