काठमाडौं । तेस्रो संस्करणको यू–१५ महिला साफ च्याम्पियनसिपमा नेपालले आज (आईतबार) भुटानसंग प्रतिस्पर्धा गर्दैछ ।
प्रतियोगिताबाट बाहिरिसकेको नेपालले लिग चरणको अन्तिम खेलमा घरेलु टोलीसंग प्रतिस्पर्धा गर्न लागेको हो ।
नेपाल र भुटानबीचको खेल लाईभ हेर्नुहोस् ।