काठमाडौं । साफ यू–१५ महिला च्याम्पियनसिपमा नेपालले अहिले बंगलादेशसंग प्रतिस्पर्धा गरिरहेको छ ।
प्रतियोगिताको दोस्रो खेलमा नेपालले पहिलो संस्करणको विजेता बंगलादेशसंग खेल्न लागेको हो ।
भुटानको थिम्पुमा दुवै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
प्रतियोगिताको फाईनल पुग्न नेपाललाई बंगलादेशविरुद्वको खेल जित्नैपर्ने दबाब छ ।
नेपाल र बंगलादेशबीचको खेल लाईभ हेर्नुहोस् ।