काठमाडौं । विश्वकप छनोट अन्तर्गत नेपालले अहिले अष्ट्रेलियाविरुद्व प्रतिस्पर्धा गर्दैछ ।
नेपाल र अष्ट्रेलियाबीचको खेल नेपाल टेलिभिजनमा हेर्न पाईनेछ ।
नेपाल र अष्ट्रेलियाबीचको खेल नेपाल टेलिभिजन अन्तर्गतको एनटीभी प्लसमा हेर्न सकिने छ ।
खेलको प्रत्यक्ष प्रशारण हेर्न एनटीभीको वेबसाइडमा गएर हेर्न सकिने छ ।
प्रत्यक्ष प्रशारण हेर्न Video Live यहाँ क्लिक गर्नुहोस् -