बी टिभी र एसटीएस टेलिभिजन सेमिफाईनलमा
फल्याटल्याण्ड फुटसलमा आइतबार बी टिभिले दिनेश एफएमलाई ३—२ ले हराएर लगातार दोस्रो जितसहित सेमिफाइनलमा स्थान बनायो ।
फल्याटल्याण्ड फुटसलमा आइतबार बी टिभिले दिनेश एफएमलाई ३—२ ले हराएर लगातार दोस्रो जितसहित सेमिफाइनलमा स्थान बनायो ।
नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा कैलालीको आयोजनामा जारी प्रतियोगितामा ९ टिमको सहभागिता रहेको छ ।
आयोजक नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा कैलालीले शुक्रबार पत्रकार सम्मेलन गर्दै शनिबार सुरु हुने प्रतियोगिताको तयारी पुरा भएको जनाएको छ ।
बुधबार भएको फाइनलमा मिडिया वास्केटलाई ४–१ गोल अन्तरले पराजित गर्दै भोग च्याम्पियन बनेको हो ।
सेमिफाइनल र फाइनल खेल चाँडै सञ्चालन गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा कैलालीको आयोजनामा प्रतियोगिता जेठ ४ गतेदेखि ६ गतेसम्म हुने भएको हो ।
आनको आयोजना गरेको प्रतियोगितामा मिडिया बास्केट, शीलापत्र डटकम, मिडिया हब र भोग एण्ड एण्ड इभेन्ट सेमिफाइनलमा प्रवेश गरेका छन् ।
नेपाल विज्ञापन संघ आनको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा अब नकआउट चरणका खेल सुरु हुनेछन् ।
दोस्रो ‘नेपाल आईस आन फुटसल टुर्नामेन्टमा समूह ‘सी’बाट शिलापत्र र जनता टिभी प्रि क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका छन् ।
आयोजक काठमाडौं खेलकुद समाजले प्रतियोगिता शुक्रबार सुरु हुने जानकारी गराएको हो ।
वैशाख २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिता सानेपास्थित फिल्ड फुटसलमा हुने आयोजकले जनाएको छ ।