नाम्स क्वाटरफाइनलमा
टोखा प्याब्सन र टोखा नगरपालिका वार्ड नं. ८ द्वारा संयुक्त आयोजित प्रतियोगितामा नाम्सले पब्लिकलाई ६–० गोलले पराजित गर्यो ।
टोखा प्याब्सन र टोखा नगरपालिका वार्ड नं. ८ द्वारा संयुक्त आयोजित प्रतियोगितामा नाम्सले पब्लिकलाई ६–० गोलले पराजित गर्यो ।
बिहिबार भएको खेलमा कुमारी बैंकलाई ७-३ गोल अन्तरले पराजित गर्दै सिद्धार्थले दोस्रो चरणमा स्थान बनाएको हो ।
लिग कम नकआउट आधारमा हुने प्रतियोगिताको फाइनल शुक्रबार हुनेछ ।
आयोजक एफसी एस ऐसले एक दिने प्रतियोगिता भदौ १४ गते (शनिबार) आयोजना हुने जनाएको छ ।
एब्सुलेट इभेन्ट्स प्रालिको आयोजनामा जारी प्रतियोगितामा समूह 'ए' को विजेता बन्दै बुद्ध क्वाटरफाइनलमा पुगेको हो ।
फ्ल्याटल्याण्ड फुटसलमा शुक्रबार भएको उद्घाटन खेलमा सनराईजले सिद्धार्थ बैंकलाई २—० ले हरायो ।
शुक्रबार भएको फाइनलमा निसर्ग अस्पताललाई ५-४ गोल अन्तरले पराजित गर्दै र्यामपेज च्याम्पियन बनेको हो ।
पहिलो सेमिफाइनलमा गेटा आँखा अस्पताललाई ८-४ गोल अन्तरले पराजित गर्दै र्यामपेजले फाइनलमा स्थान बनाएको हो ।
र्यामपेज फुटसल क्लबको आयोजनामा भईरहेको प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा गेटा आँखा अस्पताल विजयी भयो ।
कादम्बरी मोमेरियल कलेजको आयोजना भएको प्रतियोगिताको पुरुषतर्फ किङ्स र महिलामा कुमारी च्याम्पियन बनेका हुन् ।
धनगढीमा मंगलबार भएको खेलमा नवजीवन अस्पतालाई ५—१ गोल अन्तरले पराजित गर्दै र्यामपेज सेमिफाइनल पुगेको हो ।
नेपालका ९ फुटसल प्रशिक्षकहरुले मंगलबार प्रेस विज्ञप्ति निकाल्दै मुख्य प्रशिक्षक छनोट प्रक्रियामा ध्यानाकर्षण भएको जनाएका छन् ।