प्याब्सन कप फुटसल आइतबारबाट
प्याब्सन काठमाडौं महानगर कमिटीले बिहिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता माघ १९ गतेबाट हुने जनाएको छ ।
प्याब्सन काठमाडौं महानगर कमिटीले बिहिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता माघ १९ गतेबाट हुने जनाएको छ ।
आइतबार भएको फाइनलमा इनसाइट भिजन 'ए' लाई १-० गोल अन्तरले पराजित गर्दै केब्सले उपाधि जितेको हो ।
चुच्चेपाटीस्थित लुम्बिनी एकेडमीको फुटसलमा भएको सेमिफाइनलमा केब्सले इनसाइट भिजन 'बी' लाई १–० ले पराजित गर्यो ।
मण्डिखाटारस्थित ग्रासरुट रिक्रेसनल सेन्टरमा ढुकुले दि माइटी महिलाजलाई १५–२ को फराकिलो गोल अन्तरल पराजित गर्यो ।
शुक्रबारका अन्य खेलमा साइपलले ह्वाइट हाउसलाई १–०, रोयल्टीले भेनसलाई १–० र विट्स लिबर्टीलाई २–१ ले हराए ।
आयोजक वि युनाइटेडले शुक्रबार पत्रकार सम्मेलन गर्दै तेस्रो संस्करणको प्रतियोगिता शनिबार सुरु हुने जनाएको हो ।
लुम्बिनी कलेजको आयोजनामा प्रतियोगिता माघको दोस्रो साता हुने पक्का भएको हो ।
मुनाल क्लब तुलसीपुर उप–महानगरपालिका वडा नं ४ को आयोजनामा हुने प्रतियोगिता माघ ३ र ४ गते हुनेछ। प्रतियोगिता तुलसीपुरको द लेजेण्ड फुटसल ग्राउन्डमा हुुनेछ ।
युरो स्कुलमा भएको फाइनलमा जेम्सले इम्पेरियललाई पराजित गर्यो । प्रिमियर इन्टरनेसनल स्कुलले तेश्रो स्थानमा चित्त बुझायो ।
ब्राइट जोन स्कुलको फुटसल मैदानमा भएको फाइनलमा लिबर्टी एकेडेमीलाई ४-३ गोल अन्तरले हराउँदै उपाधि जितेको हो ।
धनगढीको फ्ल्याटल्याण्ड फुटसलमा आइतबार भएको फाइनलमा आयोजक फारवेष्ट पशुपति युवा क्लबलाई ९–४ ले हराउँदै ग्रीन गोदावरीले उपाधि जितेको हो ।
ब्राइट जोन स्कुलको फुटसल मैदानमा शनिबार नेप्स एकेडेमीलाई ३-१ गोल अन्तरले हराउदै लिबर्टी अन्तिम चारमा पुगेको हो ।