फुटसल लिग : आठौं चरणको खेल आजबाट
आठौं चरणको खेल अन्तर्गत शनिबार दुई खेलहरु हुनेछन् ।
आठौं चरणको खेल अन्तर्गत शनिबार दुई खेलहरु हुनेछन् ।
पोखराको बहूदेशीय कभर्डहलमा शुक्रबार भएको खेलमा प्रभातफेरीले पुनरागमन गर्दै झरना स्पोर्ट्स क्लबलाई ७-३ गोल अन्तरले पराजित गरेको हो ।
पोखराको बहूदेशीय कभर्डहलमा शुक्रबार भएको पोखरा डर्बीमा स्पोर्ट्स क्यासलले सबिन मेमोरियल एफसीलाई २-० गोल अन्तरले हराएको हो ।
पोखराको बहूदेशीय कभर्डहलमा आज हुने डर्बी भिडन्तमा स्पोर्ट्स क्यासल पोखरा र सबिन मेमोरियल एफसीबीच प्रतिस्पर्धा हुनेछ ।
पोखराको बहूदेशीय कभर्डहलमा बिहीबार भएको खेलमा ढुकुले लुम्बिनी फुटसललाई ५-२ गोल अन्तरले हराएको हो ।
पोखराको बहूदेशीय कभर्डहलमा बिहीबार भएको खेलमा फुटसल फाइभले द राइजिङ क्लब धरानलाई ७-५ गोल अन्तरले हराएको हो ।
पोखराको बहूदेशीय कभर्डहलमा बुधबार भएको खेलमा स्काई गोल्सले प्रभातफेरी युथ क्लबलाई ४-३ गोल अन्तरले हराएको हो ।
पोखराको बहूदेशीय कभर्डहलमा बुधबार भएको खेलमा स्पोर्ट्स क्यासलले झरनालाई ५-१ गोल अन्तरले हराएको हो ।
पोखराको बहूदेशीय कभर्डहलमा बुधबार भएको खेलमा संखमुलले लुम्बिनीलाई ३-२ गोल अन्तरले हराएको हो ।
पोखराको बहूदेशीय कभर्डहलमा मंगलबार भएको खेलमा फुटसल फाइभले सबिनलाई ५-४ गोल अन्तरले हराएको हो ।
पोखराको बहूदेशीय कभर्डहलमा मंगलबार भएको खेलमा राइजिङले ढुकुलाई ५-३ गोल अन्तरले हराएको हो ।
पोखराको बहूदेशीय कभर्डहलमा सोमबार भएको खेलमा मछिन्द्र स्काई गोल्सलाई ८-३ गोल अन्तरले पराजित गर्दै स्पोर्ट्स क्यासल शीर्ष स्थानमा उक्लिएको हो ।