• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
आइतबार, असोज ७, २०८०
Khelpati
Ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटसल फुटसल
  • गृहपृष्ठ
  • फुटसल
पोखरामा एसइइ कप फुटसल हुने 
खेलपाटी संवाददाता
सोमबार, जेठ ८, २०८० खेलपाटी संवाददाता
पोखरामा एसइइ कप फुटसल हुने 

कास्की । पोखरामा पहिलो संस्करणको एसईई कप फुटसल प्रतियोगिता हुने भएको छ । युनिक ब्रोदर युनाईटेडको आयोजनामा पोखरामा जेठ १५ र १६ गते एसईई कप फुटसल आयोजना हुने भएको हो । 

प्रतियोगिताको विजेताले ट्रफी, मेडल सहित २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । उपविजेता टिमले १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ट्रफी सहित एक हजार रुपैयाँ प्रदान गरिने बताईएको छ ।

kamana bank
clasic tec

प्रतियोगितामा २०७९ सालमा एसइइ परिक्षा दिएका खेलाडी मात्र सहभागी हुन पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा ३० बढी टिमको सहभागीता रहने बताईएको छ । 

पोखराको लामाचौरस्थित मुन फुटसलमा प्रतियोगिता सञ्चालन हुनेछ । 'स्पोर्टस फर हेल्थ' नाराका साथ आयोजित प्रतियोगितामा सहभागीताका लागि २ हजार ५ सय रुपैयाँ दर्ता शुल्क लाग्ने आयोजकले जनाएको छ । 

टिम दर्ताका लागि जेठ १४ गतेसम्मको मिति तोकिएको छ । प्रतियोगितालाई मुख्य प्रायोजकको रुपमा जिएण्डके इन्टरनेश्नल कन्सटलेन्सीले सहकार्य गरेको छ । 

नेपालको उमेर समूहको फुटबल-फुटसल क्षेत्रको विकासमा योगदान दिने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको युनिक ब्रदर्श युनाईटेडले जनाएको छ । 
 

ubro
khelpati app
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
बीपीएल ड्राफ्ट : नेपालका सबै खेलाडी अनसोल्ड
बीपीएल ड्राफ्ट : नेपालका सबै खेलाडी अनसोल्ड
तारकेश्वर मेयर कप ब्याटमिन्टन सम्पन्न
तारकेश्वर मेयर कप ब्याटमिन्टन सम्पन्न
सन्दीपको मुद्दा फेरी स्थगित
सन्दीपको मुद्दा फेरी स्थगित
राष्ट्रिय बुदोकैदो फुलकन्ट्याक्ट शुक्रबारदेखि
राष्ट्रिय बुदोकैदो फुलकन्ट्याक्ट शुक्रबारदेखि
ब्रुनोको गोलमा युनाईटेडको जित
ब्रुनोको गोलमा युनाईटेडको जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- 9841463413
[email protected]
[email protected]

विज्ञापनको लागि :- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
कार्यकारी सम्पादक भुपेश उपाध्याय
सम्पादक निशान राई
संवाददाता विशाल पन्त आशिष दाहाल सागर अधिकारी
प्रदेश संयोजक मनोज थापा (हिमालयन मनोज) नमिन ढकाल नारायण क्षेत्री
प्रदेश संयोजक मनोज थापा (हिमालयन मनोज) नमिन ढकाल नारायण क्षेत्री
क्रिएटिभ हेट हेमराज हमाल
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP