• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटसल
  • गृहपृष्ठ
  • फुटसल
माउन्ट ओलिभ स्कुललाई उपाधि
खेलपाटी संवाददाता
मंगलबार, फागुन १६, २०७९ खेलपाटी संवाददाता
माउन्ट ओलिभ स्कुललाई उपाधि

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकामा आयोजित लायन्स कप २०२३ गर्ल्स फुटसल टुर्नामेन्टको उपाधि माउन्ट ओलिभ स्कुलले जितेको छ ।

माउन्ट ओलिभले महालक्ष्मी स्कुललाई पेनाल्टी सुटआउटमा २–१ ले पराजित गर्न सफल भयो ।

निर्धारित ३० मिनेटको खेलमा माउन्ट ओलिभकी प्रलिशा महर्जनले गोल गर्दै आफ्नो टिमलाई अघि बढाए पनि महालक्ष्मी स्कुलकी मनिषा तामाङले बराबरीमा गोल फर्काइन् । त्यसपछि खेलको निर्णय पेनाल्टी मार्फत लिइएको थियो ।

त्यसैगरी प्रतियोगितामा सिद्धिमंगल माविले तेस्रो स्थान र भानुदय स्कुलले चौंथो स्थान प्राप्त गरे । तेस्रो स्थानका लागि भएको खेलमा भानुदय सिद्धिमंगलसँग १–० गोलले पराजित भयो । सिद्धिमंगलका लागि एक मात्र विजयी गोल सरु तामाङले गरिन् ।

लायन्स क्लब अफ काठमाडौं रोयल फ्रेन्डसले आयोजना गरेको प्रतियोगितामा महालक्ष्मी नगरपालिकाका ८ वटा सरकारी र ५ वटा निजि गरी १३ वटा विद्यालय सहभागी थिए । प्रतियोगितामा सहभागिता जनाउन कुनै शुल्क लिइएको थिएन । लिग कम नकआउट ढाँचाको उक्त प्रतियोगिता फागुन १२, १३ र १५ गते थटिकोट स्थित लेजेन्ड फुटसलमा सञ्चालन भएको थियो ।

प्रतियोगितामा पहिलो हुने माउन्ट ओलिभ स्कुलले २५ हजार, दोस्रो हुने महालक्ष्मी स्कुलले १५ हजार र तेस्रो हुने सिद्धिमंगल स्कुलले १० हजार पुरस्कारका साथमा ट्रफि, मेडल र प्रमाणपत्र पाए । प्रतियोगितामा ११ गोल गरेकी सिद्धिमंगल माविकी सरु तामाङ सर्वाधिक गोलकर्ता र महालक्ष्मी स्कुलकी मनिषा तामाङ उत्कृष्ट खेलाडी घोषित भए ।

विजयी टिम र खेलाडीहरुलाई लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ पि का पास्ट डिष्ट्रिक्ट गभर्नर लायन अनुप कुमार पहरी, महालक्ष्मी नगरपालिकाका उप प्रमुख लक्ष्मी महर्जन, डिष्ट्रिक्ट ३२५ पि का को चिफ एडभाईजर लायन दिनेश खरेल, सिनियर डिष्ट्रिक्ट एडभाईजर लायन ज्योति केसी, लायन अमरज्योति रञ्जित, डिष्ट्रिक्ट ३२५ पि एरिया नं. १ का चिफ कोअर्डिनेट लायन यदुराज लामिछाने आशिष, रिजन चेयरपर्सन लायन दिपक थापा, जोन चेयरपर्सन लायन पुरुषोत्तम बस्नेत लगायतले चेक, ट्रफि, मेडल र प्रमाणपत्र हस्तान्तरण गरे । नेपाली कपडा ब्रान्ड केड की प्रबन्ध निर्देशक दिप्रिना शाक्यले विजयी खेलाडीहरु, उच्च गोलकर्ता र उत्कृष्ट खेलाडीलाई उपहार प्रदान गरिन् ।

लायन्स क्लब अफ काठमाडौं रोयल फ्रेन्डसका प्रेसिडेन्ट लायन दिप्रश शाक्यले खेल क्षेत्रमा छात्राहरुलाई प्राथमिकता र प्रोत्साहन दिनका लागि प्रतियोगिता आयोजना गरिएको बताए ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
नखिपोट र संकटालाई फुटसल उपाधि
नखिपोट र संकटालाई फुटसल उपाधि
फुटसल लिगमा हरिसिद्धि च्याम्पियन
फुटसल लिगमा हरिसिद्धि च्याम्पियन
एमआरआर फुटसलको पहिलो खेलमा काठमाडौं र झापा भिड्ने
एमआरआर फुटसलको पहिलो खेलमा काठमाडौं र झापा भिड्ने
गुरुकुलम स्कुलले फुटसल प्रतियोगिता आयोजना गर्दै
गुरुकुलम स्कुलले फुटसल प्रतियोगिता आयोजना गर्दै
लायन्स गभर्नस कपमा ३२ टिम
लायन्स गभर्नस कपमा ३२ टिम
umbro nepal
  • ताजा समाचार
  • खेल आज
च्यासल र टुसाललाई रेलिगेसन खतरा यथावत्
च्यासल र टुसाललाई रेलिगेसन खतरा यथावत्
बिएनए बास्केटबल मंगलबारदेखि
बिएनए बास्केटबल मंगलबारदेखि
सात वर्षको प्रतीक्षापछि ह्याम्बर्गर बुन्डेसलिगा फर्कियो
सात वर्षको प्रतीक्षापछि ह्याम्बर्गर बुन्डेसलिगा फर्कियो
मेसीको एमएलएस करिअरकै सबैभन्दा ठूलो हार
मेसीको एमएलएस करिअरकै सबैभन्दा ठूलो हार
बार्सिलोनाको ध्यान एल क्लासिको जितमा
बार्सिलोनाको ध्यान एल क्लासिको जितमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP