• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
शनिबार, मंसिर २३, २०८०
Khelpati
Ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटसल फुटसल
  • गृहपृष्ठ
  • फुटसल
पोखरा टेलिभिजनलाई मिडिया कप फुटसलको उपाधि
खेलपाटी संवाददाता
बुधबार, पुस २७, २०७९ खेलपाटी संवाददाता
पोखरा टेलिभिजनलाई मिडिया कप फुटसलको उपाधि

पोखरा । पोखरामा सम्पन्न मिडिया कप फुटसलको उपाधि पोखरा टेलिभिजनले जित्दा रेडियो अन्नपूर्णले दोश्रो स्थान प्राप्त गरेको छ ।

रेडियो सराङ्गकोटको १६ औँ वार्षिकोत्सवको अवसरमा बुधबार आयोजित मिडिया कप फुटसलको उपाधिकर्ता पोखरा टेलिभिजनले नगद  ४० हजार, तथा दोश्रो भएको रेडियो अन्नपूर्णले नगद  २५ हजारका साथै शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

kamana bank
clasic tec

प्रतियोगितामा उत्कृष्ट खेलाडी सौगात परियार, उत्कृष्ट गोलरक्षक प्रभात आचार्य र उत्कृष्ट गोलकर्ता विनोद पौडेल बने।

प्रतियोगिताको शुभारम्भ गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले खेलकुदको माध्यमले पत्रकारको क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

वि.सं. २०६३ सालदेखि सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित रेडियो मार्फत सामाजिक उत्तरदायित्वका विविध रचनात्मक कार्यक्रमहरुको साथमा दोश्रो पटक मिडियाकप सम्पन्न गरिएको संस्थाका अध्यक्ष तथा रेडियोका कार्यकारी निर्देशक कृष्ण बहादुर थापाले बताए ।

रेडियोका प्रबन्ध निर्देशक अर्जुन बहादुर बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा रेडियोका सल्लाहकार प्रेमबहादुर जि.सि., प्रायोजक संस्था एजुकेशन स्टडी लिंकका प्रमुख तथा रेडियोका निर्देशक रमेश कुमार थापा, पत्रकार महासंघ कास्कीका उपाध्यक्ष जमुना वर्षा शर्मा, खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल, पूर्व अध्यक्ष एकराज गिरी, रेडियोका निर्देशक राममणि पौडेल, चिन्तामणि बाँस्तोला, रेडियो अन्नपूर्णका स्टेशन म्यानेजर सञ्जय मल्ल, रेडियोका स्टेशन प्रमुख योगेन्द्र श्रेष्ठ लगायतले आ आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा रेडियोका प्राविधिक सागर बाँस्तोला, मैत्रीपूर्ण खेलमा सहभागी महिला पत्रकारहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रम अन्नपूर्ण केवलकार, एजुकेशन लिंक, कञ्चन कम्प्युटर, महाशिला आल्मुनियम, पोखरा महानगर खेलकुद समिति मुख्य सहयोगी रहेका थए ।

khelpati app
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
युथ अफ टिकापुर र धनगढी स्पोर्ट्सको दोस्रो जित 
युथ अफ टिकापुर र धनगढी स्पोर्ट्सको दोस्रो जित 
दशौं राष्ट्रिय खेलकुदको समन्वय बैठक सुर्खेतमा
दशौं राष्ट्रिय खेलकुदको समन्वय बैठक सुर्खेतमा
झापा र बिरगञ्जको बराबरी
झापा र बिरगञ्जको बराबरी
नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित
नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित
दोस्रो बलमै गुलसनले लिए विकेट
दोस्रो बलमै गुलसनले लिए विकेट
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- 9841463413
[email protected]
[email protected]

विज्ञापनको लागि :- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
कार्यकारी सम्पादक भुपेश उपाध्याय
सम्पादक निशान राई
संवाददाता आशिष दाहाल सागर अधिकारी
प्रदेश संयोजक मनोज थापा (हिमालयन मनोज) नमिन ढकाल नारायण क्षेत्री
प्रदेश संयोजक मनोज थापा (हिमालयन मनोज) नमिन ढकाल नारायण क्षेत्री
क्रिएटिभ हेट हेमराज हमाल
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP