• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
मंगलबार, साउन २४, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
फुटसल फुटसल
  • गृहपृष्ठ
  • फुटसल
umbro
वरियर्स एफसीलाई फाइभ ए साइट फुटसलको उपाधि 
खेलपाटी संवाददाता
आइतबार, साउन १५, २०७९ खेलपाटी संवाददाता
वरियर्स एफसीलाई फाइभ ए साइट फुटसलको उपाधि 

काठमाडौं । फाइभ ए साइट फुटसल प्रतियोगिताको उपाधि वारियर्स एफसीले जितेको छ । शनिबार भएको प्रतियोगिताको खेलमा वारियर्स एफसीले ढुक फुटसललाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो । 

प्रतियोगिताको उपाधि सहित वारियर्स एफसीले ५० हजार रुपैयाँ प्राप्त गर्यो । उपविजेता बनेको ढुकुले ३० हजार रुपैयाँमा चित्त बुझायो । 

बिग एजुकेशन कन्सलटेन्सी मुख्य प्रायोजक रहेको प्रतियोगिताको फाइनलमा विजेता टिमका लागि श्री कृष्ण श्रेष्ठले निर्णाय गोल गरे । 

ललितपुरको इमाडोलस्थित यला फुटसल एण्ड रिक्रियसन सेन्टरमा भएको प्रतियोगितामा आदिल हामिद सर्वोत्कृष्ट खेलाडी चुनिए । विश्वास गुरुङ उत्कृष्ट गोलकिपर चुनिए ।

फुटसलमा आबद्ध खेलाडी र टिमलाई एक्सपोजर दिने उद्धेश्य प्रतियोगिताको आयोजना गरिएको प्रतियोगिताका संयोजक अनुज ढंगोलले बताए । 

प्रतियोगिताको सहयोगीको रुपमा बिग एजुकेशनसँगै हिमालयन जाभा, जर्सी पसल र केटीएम सिटी रहेका थिए । 

प्रतिक्रिया दिनुहोस्
थप समाचार
जीवनज्योति इन्टर स्कुल फुटसल हुने
जीवनज्योति इन्टर स्कुल फुटसल हुने
फाइभ 'ए' साइट ओपन फुटसल खेलपाटीमा लाईभ हुने
फाइभ 'ए' साइट ओपन फुटसल खेलपाटीमा लाईभ हुने
पोखरामा यू-१८ फुटसल हुने
पोखरामा यू-१८ फुटसल हुने
एन्फाको कार्यसमिति बैठक आज : के छ एजेन्डा ?
एन्फाको कार्यसमिति बैठक आज : के छ एजेन्डा ?
एनवाईसी फुटसल हुने 
एनवाईसी फुटसल हुने 
अन्नपूर्ण ब्रसेल्स र एनएसजेएफबीच मैत्रीपूर्ण फुटसल
अन्नपूर्ण ब्रसेल्स र एनएसजेएफबीच मैत्रीपूर्ण फुटसल
9th nastional game
Lining Nepal
  • ताजा समाचार
  • खेल आज
सीताको ब्याटिङ वरीयता सुधार
सीताको ब्याटिङ वरीयता सुधार
कहिले आईपुग्छन् मुख्य प्रशिक्षक प्रभाकर ?
कहिले आईपुग्छन् मुख्य प्रशिक्षक प्रभाकर ?
टेनिस सुन्दरी राडुकानु भन्छिन्, 'कुनै दबाब छैन'
टेनिस सुन्दरी राडुकानु भन्छिन्, 'कुनै दबाब छैन'
भारतलाई फिफा प्रतिबन्धको खतरा ! विश्वकप आयोजना गुम्ने डर 
भारतलाई फिफा प्रतिबन्धको खतरा ! विश्वकप आयोजना गुम्ने डर 
डिफेन्डर बेन ३ महिना मैदान बाहिर
डिफेन्डर बेन ३ महिना मैदान बाहिर
Shine Resunga development bank
हट–शटहट–शट
कृतिका मरासिनी क्रिकेटर कृतिका मरासिनी Weight 50 kg Height 5.3 ft Birthday Jul 26
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया निशान्त श्रेष्ठ
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2022 Web Design by : SoftNEP