• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
बुधबार, असार १५, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
फुटसल फुटसल
  • गृहपृष्ठ
  • फुटसल
umbro
एनआरएस कर्पोरेट फुटसल शनिबार
खेलपाटी संवाददाता
मंगलबार, जेठ ३, २०७९ खेलपाटी संवाददाता
एनआरएस कर्पोरेट फुटसल शनिबार

काठमाडौं । खेलकुद विकासका लागि स्थापित एनआरएस प्रतिष्ठानले कर्पोरेट फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

प्रतिष्ठानको आयोजनामा एनआरएस कर्पोरेट फुटसल जेठ ७ गते शनिबार हुने भएको हो ।

संस्थाका संस्थापक निलेन्द्रराज श्रेष्ठले दोस्रो संस्करणको प्रतियोगितामा २३ टिमको सहभागिता हुने जानकारी गराए ।

प्रतियोगितामा नागरिक उड्ययनका दुई टिम, नेपाल खेलकुद पत्रकार मञ्च, क्लाउड फेक्ट्रीको दुई टिम, फोर्स मोटर्स, फर्निचर ल्याण्ड, फ्युज मेशिन, ग्रिष्मा वहुउद्धेश्यिय सहकारी, हिमालयन बैंक, हिमालयन बैंक लि., जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज, खल्ती डिजिटल वालेट, कुमारी बैंक, नेपाल इयरलाइन्स, नेपाल ओलम्पिक कमिटी, प्रभु बैंक, कतार राजदुतावास, सिद्दार्थ बैंक, टोयोटा, भायानेट, जाकी पोइन्ट्स, नाइस टुर्स एण्ड ट्राभल्स लगायत रहेका छन् ।

लिग कम नक आउटका आधारमा हुने प्रतियोगितामा उपाधि विजेताले ट्रफी, मेडल र प्रमाणपत्रका साथमा नगद १ लाख, उपविजेताले नगद ५० हजार प्राप्त गर्ने संस्थापक श्रेष्ठले जानकारी दिए । त्यसै गरी उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर र फेयर प्ले टिमले जनही नगद रु ५ हजार प्राप्त गर्नेछन् ।

May be an image of 13 people, people sitting and people standing

एनआरएस खेलकुद प्रतिष्ठान खेलकर्मी निलेन्द्रराज श्रेष्ठले स्थापित गरेको संस्था हो । उनी नेपाल ओलम्पिक कमिटीका महासचिव, राष्ट्रिय खेलकुद परिषद्को उच्च प्रदर्शन समिति सदस्य, नेपाल र दक्षिण एसियाली ट्राइयाथलन संघको अध्यक्ष समेत हुन् ।

श्रेष्ठले खेलाडी, प्रशिक्षक, आयोजक र उच्च खेलकुद अधिकारीका रुपमा पहिचान बनाएका छन् । विश्व ट्राइयाथलन र ओलम्पिक काउन्सिल अफ एसिया कमिसनका सदस्य समेत हुन् उनी । उनले आफ्नै पहलमा काठमाडौं म्याराथनको सुरुवात गरेका थिए । काठमाण्डौं म्याराथन सन २००७ देखि काठमाडौंमा मेगा इभेन्ट समेत हो ।

लगातार ९ वर्षदेखि दक्षिण एसियाली ट्राइयाथलन च्याम्पियनसिपको सुरुवात र आयोजना गर्ने श्रेय समेत उनलाई जान्छ । उक्त प्रतियोगिताले एसिया ट्राइयाथलनबाट मान्यता समेत पाएको छ । प्रतियोगिता अन्तर्गत पोखरामा दुई वटा एसियालीस्तरको ट्राइयाथलन कप आयोजना सम्पन्न समेत गरिसकेको छ ।

एक एथलीटको रूपमा उनी धेरै वर्षसम्म हाई जम्प र डेकाथलनमा राष्ट्रिय च्याम्पियन थिए र उनले सन १९८७ मा २० दिनमा तत्कालीन पश्चिम जर्मनीमा १००० किलोमिटर दौड सफलतापूर्वक दौड पुरा गरेका थिए ।

फाउन्डेसनको प्रमुख उद्धेश्य सबै लोकप्रिय खेलकुदहरू संस्थाले आफै वा साझेदारीमा आयोजना गर्नेका साथै नेपालमा खेलकुदको विकासमा योगदान पुर्‍याउने रहेको छ ।

kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्लस टु फुटसललाई जी एण्ड केको साथ 
प्लस टु फुटसललाई जी एण्ड केको साथ 
लामाचौरमा प्लस टु फुटसल हुने
लामाचौरमा प्लस टु फुटसल हुने
किङ्ग चाङ्ग्या गुरुङ मेमोरियल च्याम्पियन्स लिग हुने
किङ्ग चाङ्ग्या गुरुङ मेमोरियल च्याम्पियन्स लिग हुने
युरो स्कुललाई बृहस्पति एसइइ फुटसल उपाधि
युरो स्कुललाई बृहस्पति एसइइ फुटसल उपाधि
बेसीशहरमा महिला फुटसल हुने
बेसीशहरमा महिला फुटसल हुने
एनएसजेएफ फुटसल फेस्टिभल : टिम क्यानडालाई उपाधि
एनएसजेएफ फुटसल फेस्टिभल : टिम क्यानडालाई उपाधि
ad
kamana
Lining Nepal
  • ताजा समाचार
  • खेल आज
नेपाली क्रिकेट टोली क्यानडा पुग्यो
नेपाली क्रिकेट टोली क्यानडा पुग्यो
एसियन कप आयोजकको दाबी पेशको म्याद थप
एसियन कप आयोजकको दाबी पेशको म्याद थप
डिफेन्डर बोटम्यान न्युकासलमा
डिफेन्डर बोटम्यान न्युकासलमा
नेम्वाङलाई कतार र जापान एफएको बधाई
नेम्वाङलाई कतार र जापान एफएको बधाई
सेरेना पहिलो खेलमै पराजित
सेरेना पहिलो खेलमै पराजित
Shine Resunga development bank
हट–शटहट–शट
अन्जना राना मगर फुटबल खेलाडी अन्जना राना मगर Weight 52 kg Height 1.61 ft Birthday Aug 18
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया निशान्त श्रेष्ठ
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2022 Web Design by : SoftNEP