• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
बुधबार, असार १५, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
फुटसल फुटसल
  • गृहपृष्ठ
  • फुटसल
umbro
यू-१८ फुटसलको सेमिफाइनल समीकरण पूरा
खेलपाटी संवाददाता
आइतबार, वैशाख २५, २०७९ खेलपाटी संवाददाता
यू-१८ फुटसलको सेमिफाइनल समीकरण पूरा

काठमाडौं । लमजुङमा यू-१८ फुटसल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।

लमजुङ फुटसलको आयोजना भएको प्रतियोगिता अन्तर्गत आइतबार भएको पहिलो क्वाटरफाइनलमा जेवाईसी सुन्दरबजारले बिवाईएस शेरालाई पेनाल्टी सुटआउटमा ७-६ ले पराजित गर्यो  ।

निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो ।

दोस्रो क्वाटरफाइनलमा मुनस्टार एफसीले एसवाईसीलाई ३-१ ले पराजित गरेको छ ।

तेस्रो क्वाटरफाइनलमा सामना युवा क्लबले सिद्धार्थ क्लबलाई ३-१ ले पराजित गरेको छ ।  अन्तिम खेलमा न्यु आदर्श क्लबले अजम्बरी युथ क्लबलाई १०-२  गोल अन्तरले हराएको छ ।

अब जेवाईसी सुन्दरबजारले अन्तिम चारमा न्यु आदर्शसँग खेल्नेछ । यस्तै मुनस्टारले सामना युवा क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २० हजार पाउने छन् ।

उत्कृष्ट खेलाडीले २ हजार ५ सय पाउने आयोजकले जनाएको छ।

kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्लस टु फुटसललाई जी एण्ड केको साथ 
प्लस टु फुटसललाई जी एण्ड केको साथ 
लामाचौरमा प्लस टु फुटसल हुने
लामाचौरमा प्लस टु फुटसल हुने
किङ्ग चाङ्ग्या गुरुङ मेमोरियल च्याम्पियन्स लिग हुने
किङ्ग चाङ्ग्या गुरुङ मेमोरियल च्याम्पियन्स लिग हुने
युरो स्कुललाई बृहस्पति एसइइ फुटसल उपाधि
युरो स्कुललाई बृहस्पति एसइइ फुटसल उपाधि
बेसीशहरमा महिला फुटसल हुने
बेसीशहरमा महिला फुटसल हुने
एनएसजेएफ फुटसल फेस्टिभल : टिम क्यानडालाई उपाधि
एनएसजेएफ फुटसल फेस्टिभल : टिम क्यानडालाई उपाधि
ad
kamana
Lining Nepal
  • ताजा समाचार
  • खेल आज
नेपाली क्रिकेट टोली क्यानडा पुग्यो
नेपाली क्रिकेट टोली क्यानडा पुग्यो
एसियन कप आयोजकको दाबी पेशको म्याद थप
एसियन कप आयोजकको दाबी पेशको म्याद थप
डिफेन्डर बोटम्यान न्युकासलमा
डिफेन्डर बोटम्यान न्युकासलमा
नेम्वाङलाई कतार र जापान एफएको बधाई
नेम्वाङलाई कतार र जापान एफएको बधाई
सेरेना पहिलो खेलमै पराजित
सेरेना पहिलो खेलमै पराजित
Shine Resunga development bank
हट–शटहट–शट
अन्जना राना मगर फुटबल खेलाडी अन्जना राना मगर Weight 52 kg Height 1.61 ft Birthday Aug 18
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया निशान्त श्रेष्ठ
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2022 Web Design by : SoftNEP