• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
बिहीबार, भदौ २, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
फुटसल फुटसल
  • गृहपृष्ठ
  • फुटसल
umbro
एसियन कप फुटसल छनोट : नेपाल समूह 'बी' मा
खेलपाटी संवाददाता
बिहीबार, पुस २२, २०७८ खेलपाटी संवाददाता
एसियन कप फुटसल छनोट : नेपाल समूह 'बी' मा

काठमाडौं । एएफसी फुटसल एसियन कप छनोटमा नेपाल समूह 'बी' मा परेको छ ।

एएफसीले सार्वजनिक गरेको समूह विभाजन अनुसार नेपाल समूह 'बी' मा परेको हो ।

सेन्ट्रल र साउथ जोन अन्तर्गत नेपालको समूहमा उज्वेकिस्तान, ताजिकिस्तान र अफगानिस्तान रहेका छन् ।

छनोट किर्गिस्तानमा अप्रिल १ देखि १५ सम्म हुनेछ ।

छनोटका लागि बन्द प्रशिक्षणका लागि ३२ खेलाडी डाकिएको छ ।

फुटसल टिमका मुख्य प्रशिक्षक गौरव बस्नेतले बन्द प्रशिक्षणका लागि ३२ खेलाडी छनोट गरेको हो ।

पोखरामा आयोजना भएको ए डिभिजन फुटसल लिगमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई बन्द प्रशिक्षणमा डाकिएको हो ।

बन्द प्रशिक्षणमा डाकिएका खेलाडी :

गोलकिपर - अनिश श्रेष्ठ, विश्वास पौडेल, लक्ष्मण थापा, सचिन श्रेष्ठ, सन्जिब तामाङ, सुमित कुमार आले

फिक्सो - अरुज सिंह, बिजय श्रेष्ठ, बिक्कु तामाङ, सरोज तामाङ

पिभोट -  अविनाश तामाङ, विक्रान्त नरसिंह राणा, धिरज जोशी, हेमन्त गुरुङ, खिमराज गुरुङ, किशोर गुरुङ, मिलन राई, प्रवेश जोशी, रिवोस मास्के, सुसन श्रेष्ठ

एएलए  - आदील हमाद, अमित लामा, जेनिस प्रजापति, किरण चौधरी, क्रिजल खड्का, मणि कुमार लामा, मनोज गुरुङ, रञ्‍जित गुरुङ, रोशन छन्त्याल, सुमित श्रेष्ठ, सुरज गुरुङ, उर्केन शेर्पा

प्रतिक्रिया दिनुहोस्
थप समाचार
पोखरामा राष्ट्रिय एक्यान फुटसल हुने
पोखरामा राष्ट्रिय एक्यान फुटसल हुने
जीवनज्योति इन्टर स्कुल फुटसल हुने
जीवनज्योति इन्टर स्कुल फुटसल हुने
वरियर्स एफसीलाई फाइभ ए साइट फुटसलको उपाधि 
वरियर्स एफसीलाई फाइभ ए साइट फुटसलको उपाधि 
फाइभ 'ए' साइट ओपन फुटसल खेलपाटीमा लाईभ हुने
फाइभ 'ए' साइट ओपन फुटसल खेलपाटीमा लाईभ हुने
पोखरामा यू-१८ फुटसल हुने
पोखरामा यू-१८ फुटसल हुने
एन्फाको कार्यसमिति बैठक आज : के छ एजेन्डा ?
एन्फाको कार्यसमिति बैठक आज : के छ एजेन्डा ?
Lining Nepal
H-tiger shoes
  • ताजा समाचार
  • खेल आज
धनाढ्य सर जिम युनाईटेड किन्न इच्छुक
धनाढ्य सर जिम युनाईटेड किन्न इच्छुक
कुकुरेला भन्छन्, 'म कपाल काट्ने छैन'
कुकुरेला भन्छन्, 'म कपाल काट्ने छैन'
विश्वका धनी व्यक्तिले पनि युनाइटेडको मजाक उडाए
विश्वका धनी व्यक्तिले पनि युनाइटेडको मजाक उडाए
अलमुताईरीले पठाए एन्फालाई पत्र  
अलमुताईरीले पठाए एन्फालाई पत्र  
यस सिजन संघर्ष गर्नुपर्ने युरोपका शीर्ष ५ टोली  
यस सिजन संघर्ष गर्नुपर्ने युरोपका शीर्ष ५ टोली  
Shine Resunga development bank
हट–शटहट–शट
कृतिका मरासिनी क्रिकेटर कृतिका मरासिनी Weight 50 kg Height 5.3 ft Birthday Jul 26
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया निशान्त श्रेष्ठ
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2022 Web Design by : SoftNEP