• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
शनिबार, जेठ १४, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
फुटसल फुटसल
  • गृहपृष्ठ
  • फुटसल
umbro
कामना सेवा फुटसल सुरु, नकआउट समिकरण पूरा 
खेलपाटी संवाददाता
शुक्रबार, पुस ९, २०७८ खेलपाटी संवाददाता
कामना सेवा फुटसल सुरु, नकआउट समिकरण पूरा 

काठमाडौं । कामना सेवा फुटसल कप प्रतियोगिताको नकआउट समिकरण पूरा भएको छ । शुक्रबार भएको समूह  चरणको खेलबाट नकआउट चरण पुग्ने १६ टोलीको टुङ्गो लागेको हो ।

प्रतियोगितामा सहभागी २४ टिमलाई ६ समूहमा विभाजन गरेर प्रतिस्पर्धा गराईएको थियो ।  समूह एबाट कुमारी बैंक समूह विजेता र सांग्रिला डेभलोपमेन्ट बैंक उपविजेता बन्दै प्रि–क्वार्टर फाइनल प्रवेश गरे ।

समूह बीबाट नेपाल राष्ट्र बैंक समूह विजेता र मुक्तिनाथ विकास बैंक उपविजेता बने ।

समूह सीबाट नेपाल इन्भेसमेन्ट बैंक विजेता र हिमालयन बैंक उपविजेता बने ।

समूह डीबाट ज्योती विकास बैंक विजेता र रिलायन्स फाइनान्स उपविजेता बने ।

समूह इबाट मेगा बैंक विजेता र प्रिमियर इन्स्योरेन्स उपविजेता तथा समूह एफबाट सिद्धार्थ बैंक विजेता र कामना सेवा विकास बैंक निलो उपविजेता बने ।

उत्कृष्ट तेस्रो स्थानमा रहदै सिटिजन बैंक इन्टरनेश्नल, गरिमा विकास बैंक, महालक्ष्मी विकास बैंक र कामना सेवा विकास बैंक हरियोले समेत नकआउट चरणमा स्थान बनाए ।

समूह चरणमा अन्तिम टिमको टुङ्गो टसबाट गरिएको थियो । आयोजकको हरियो टिम र साइन रेसुङ्गा बैंकको टिमबीच अंक (समान ३ अंक), गोल अन्तर (समान –२ अंक) र कार्ड समेतमा बराबर भएपछि टसका आधारमा अन्तिम टिमको टुङ्गो लगाईएको थियो ।  

प्रतियोगिताको नकआउट चरणका खेल शनिबार सम्पन्न हुनेछन् ।

पहिलो प्रि–क्वार्टरफाईनलमा कुमारी बैंक र हिमालयन तथा एनआईबीएल र सांग्रिला बैंकबीच प्रतिस्पर्धा हुनेछ । यस्तै, नेपाल राष्ट्र बैंकले रिलायन्स फाइनान्ससँग, मेगा बैंकले कामना सेवाको निलो टिमसँग, सिटिजन बैंकले माछापुच्छ्रे बैंकसँग, ज्योती विकासले मुक्तिनाथसँग, सिद्धार्थले प्रिमियर इन्स्योरेन्ससँग र गरिमा विकास बैंकले कामना सेवाको हरियो टिमसँग प्रतिस्पर्धा गर्नेछन् ।

कामना सेवा विकास बैंक र खेलपाटी सहकार्यमा बैंक, वित्तिय सस्था तथा इन्स्योरेन्स कम्पनीलाई समावेश गर्दै प्रतियोगिता आयोजना भएको हो । प्रतियोगिताको विजेताले ट्रफी, मेडल सहित उत्कृष्ट गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।

kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लमजुङ फुटसलले वडा स्तरीय फुटसल गर्ने
लमजुङ फुटसलले वडा स्तरीय फुटसल गर्ने
ग्रिष्मालाई एनआरएस कर्पोरेट फुटसलको उपाधि
ग्रिष्मालाई एनआरएस कर्पोरेट फुटसलको उपाधि
एनआरएस कर्पोरेट फुटसल शनिबार
एनआरएस कर्पोरेट फुटसल शनिबार
सामना युथलाई उपाधि  
सामना युथलाई उपाधि  
उपाधिका लागि न्यु आदर्श र सामना युथ भिड्ने  
उपाधिका लागि न्यु आदर्श र सामना युथ भिड्ने  
यू-१८ फुटसलको सेमिफाइनल समीकरण पूरा
यू-१८ फुटसलको सेमिफाइनल समीकरण पूरा
ad
kamana
Lining Nepal
  • ताजा समाचार
  • खेल आज
प्रिन्सको वरीयता खस्कियो
प्रिन्सको वरीयता खस्कियो
उपाधिका लागि लिभरपुल र रियल भिड्दै
उपाधिका लागि लिभरपुल र रियल भिड्दै
कोन्टे टोटेनहममै रहने  
कोन्टे टोटेनहममै रहने  
लिभरपुलविरुद्ध रियल मड्रिड : तथ्यांक के भन्छ ?
लिभरपुलविरुद्ध रियल मड्रिड : तथ्यांक के भन्छ ?
बैंगलोरलाई हराउँदै राजस्थान फाइनलमा
बैंगलोरलाई हराउँदै राजस्थान फाइनलमा
Shine Resunga development bank
हट–शटहट–शट
अन्जना राना मगर फुटबल खेलाडी अन्जना राना मगर Weight 52 kg Height 1.61 ft Birthday Aug 18
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया निशान्त श्रेष्ठ
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2022 Web Design by : SoftNEP