• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
शनिबार, जेठ १४, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
फुटसल फुटसल
  • गृहपृष्ठ
  • फुटसल
umbro
कामना सेवा फुटसल कप भोलिबाट
खेलपाटी संवाददाता
बिहीबार, पुस ८, २०७८ खेलपाटी संवाददाता
कामना सेवा फुटसल कप भोलिबाट

काठमाडौं । पहिलो संस्करणको कामना सेवा फुटसल कप प्रतियोगितामा बैंक तथा वित्तिय संस्थाका २४ टोलीको सहभागिता रहने भएको छ ।

आयोजक कामना सेवा विकास बैंकले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा २४ टोलीले प्रतिस्पर्धा गर्ने जनाएको छ । 

कालोपुलस्थित धन्यन्तरी फुटसलमा आयोजना हुने प्रतियोगिता शुक्रबार र शनिबार हुनेछ ।

प्रतियोगितामा सहभागी टोलीलाई ६ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष दुई टोलीले प्रिक्वाटरफाइनलमा स्थान बनाउने छन् । यस्तै तेस्रो हुने उत्कृष्ट ४ टोलीले समेत प्रिक्वाटरफाइनलमा स्थान बनाउने छन् ।

पहिलो दिन लिग चरण तथा अन्तिम दिन नकआउट चरणका खेलहरु सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा कामना सेवा, राष्ट्रिय बिमा संस्थान, साग्रिला डेभलोप्मेन्ट, कुमारी, नेपाल राष्ट्र बैंक, प्रभु बैंक, गरिमा, मुक्तिनाथ, नेपाल इन्भेष्टमेन्ट, एभरेस्ट इन्स्योरेन्स, हिमालयन बैंक, सिटिजन बैंक, बेस्ट फाइनान्स, रिलायन्स फाइनान्स, ज्योती विकास, साइन रेसुङ्गा, मेगा, बैंक अफ काठमाडौं, लुम्बिनी, प्रिमियर इन्स्योरेन्स, माछापुच्छ्रे, महालक्ष्मी र सिद्धार्थ बैक सहभागी हुनेछन् । 

पत्रकार सम्मेलनमा कामना सेवा विकास बैंकका अध्यक्ष सुदीप आचार्यले खेलकुदको विकासमा कर्पोरेट क्षेत्रले भुमिका बढाउनुपर्ने बताए । उनले यस प्रकारको कर्पोरेट इभेन्टले अन्य व्यवसायीक घराना समेत खेलकुदमा सहभागी बन्न प्रेरणा मिल्ने उल्लेख गरे । 

कामना सेवा विकास बैंकको आयोजना रहने प्रतियोगिताको सम्पुर्ण व्यवस्थापन खेलपाटीले गर्नेछ भने प्राविधिक सहयोग एन्फा फुटसलको रहनेछ ।

प्रतियोगिताको विजेता, उप–विजेता र विधागत तर्फका उत्कृष्ट खेलाडीले ट्रफी, मेडल, प्रमाणपत्र सहित गिफ्टह्याम्पर प्राप्त गर्नेछन् ।

प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले समुद्घाटन गर्ने छन् ।  यस्तै अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले खेलको समापन गर्ने छन् । 

खेल तालिका :

No description available.

No description available.

No description available.

No description available.

kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लमजुङ फुटसलले वडा स्तरीय फुटसल गर्ने
लमजुङ फुटसलले वडा स्तरीय फुटसल गर्ने
ग्रिष्मालाई एनआरएस कर्पोरेट फुटसलको उपाधि
ग्रिष्मालाई एनआरएस कर्पोरेट फुटसलको उपाधि
एनआरएस कर्पोरेट फुटसल शनिबार
एनआरएस कर्पोरेट फुटसल शनिबार
सामना युथलाई उपाधि  
सामना युथलाई उपाधि  
उपाधिका लागि न्यु आदर्श र सामना युथ भिड्ने  
उपाधिका लागि न्यु आदर्श र सामना युथ भिड्ने  
यू-१८ फुटसलको सेमिफाइनल समीकरण पूरा
यू-१८ फुटसलको सेमिफाइनल समीकरण पूरा
ad
kamana
Lining Nepal
  • ताजा समाचार
  • खेल आज
रियललाई हराउन लिभरपुल दबाबमा
रियललाई हराउन लिभरपुल दबाबमा
प्रिन्सको वरीयता खस्कियो
प्रिन्सको वरीयता खस्कियो
उपाधिका लागि लिभरपुल र रियल भिड्दै
उपाधिका लागि लिभरपुल र रियल भिड्दै
नेपालले आज टिमोर लिस्टेसँग खेल्दै
नेपालले आज टिमोर लिस्टेसँग खेल्दै
कोन्टे टोटेनहममै रहने  
कोन्टे टोटेनहममै रहने  
Shine Resunga development bank
हट–शटहट–शट
अन्जना राना मगर फुटबल खेलाडी अन्जना राना मगर Weight 52 kg Height 1.61 ft Birthday Aug 18
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया निशान्त श्रेष्ठ
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2022 Web Design by : SoftNEP