• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
फुटसलको मापदण्ड बनाउन राखेपलाई निर्देशन
हिम बिक्रम केसी
बिहीबार, असोज ८, २०७७ हिम बिक्रम केसी
फुटसलको मापदण्ड बनाउन राखेपलाई निर्देशन

काठमाडौं । सरकारले फुटसल सहित खेलकुद तथा मनोरञ्जन केन्द्रको पूर्वाधार निर्माण तथा सञ्चालनको मापदण्ड बनाउन निर्देशन दिएको छ ।

युवा तथा खेलकुद मन्त्रालयले नयाँ ऐन अनुसार फुटसल, पौडीपोखरी, जीम जस्ता खेलकुद तथा मनोरञ्जन केन्द्रको सञ्चालनका लागि मापदण्ड तयार गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई निर्देशन दिएको हो ।

पछिल्लो समय शहर बजारमा फुटसल, पौडीपोखरी र जीमको व्यवसाय फस्टाएको छ । तर सो व्यवसाय सरकारको कानुनी दायरा बाहिर रहेको थियो । फुटसल, पौडी र जीम सञ्चालनको नियमन गर्ने कानुनसमेत सरकारसंग थिएन ।

तर नयाँ खेलकुद विकास ऐनले फुटसल, पौडीपोखरी, जीम जस्ता खेलकुद सञ्चालनको मापदण्ड बनाउने व्यवस्था गरेको हो ।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ९ को ण अनुसार नीजि क्षेत्रबाट सञ्चालन हुने फुटसल, पौडीपोखरी, जीम जस्ता खेलकुद तथा मनोरञ्जन केन्द्रको पूर्वाधार निर्माण एवं सञ्चालन गर्न मापदण्डन निर्धारण लागि मन्त्रालयमा सिफारिस गर्ने प्रावधान उल्लेख छ ।

सोही प्रावधान अनुसार मन्त्रालयले फुटसल लगायतका खेल सञ्चालनको मापदण्ड बनाउन र नियमनको सहजीकरणका लागि राखेपलाई पत्राचार गरेको हो ।

‘फुटसल, पौडीपोखरी र जीममा सरकारले अनुगमन गर्ने गरेको छैन । यसअघि कसैले पनि गरेको थिएन । कानुन पनि थिएन ।’ मन्त्रालयका एक अधिकारीले भने, ‘तर नयाँ ऐनले मापदण्ड बनाएर अनुगमनको व्यवस्था गरेको छ । सोही अनुसार फुटसल लगायतका व्यवसाय सञ्चालनको मापदण्ड र नियमन आवश्यक देखिएको छ ।’

सरकारको मापदण्ड र नियमन नहुँदा फुटसल, पौडी र जीममा व्यवसायीको मनोमानी छ । व्यवसायीले आफु खुसी सर्वसाधारणबाट शुल्क उठाउने गरेका छन् ।

सरकारले अब फुटसल लगायतका खेललाई समेत कानुनी दायमा ल्याउन पहल थालेको हो । सोही अनुसार राखेपलाई मापदण्ड र अनुगमनको सहजीकरणका लागि मन्त्रालयले निर्देशन दिएको छ ।

फुटसल पछिल्लो समय शहर बजारमा लोकप्रिय छ । सरकारको अनुगमन नपुगेपनि देशभर करोडौको लगानीमा फुटसल सेन्टर निर्माण हुने क्रम बढेको छ । अहिलेपनि झण्डै सयको हाराहारीमा फुटसल सेन्टरहरु देशभित्र निर्माण भएका छन् । व्यवसायीले अवौंको लगानी गरेका छन् ।

बुधबारमात्र फुटसल व्यवसायी संघले लकडाउनले आफ्नो व्यवसाय धरासायी बनेको भन्दै सरकारको अनुमती बेगरनै फुटसल सञ्चालन गर्ने निर्णय गरेका थिए ।

सुरक्षित तरिकाले व्यवसाय सञ्चालन गर्ने अनुमती माग्दा सरकारले वेवास्ता गरेको उल्लेख गर्दै संघले शुक्रबारबाट फुटसल सेन्टरहरु सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
फाइभ ए साइड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
फाइभ ए साइड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
पहिलो हाफमै नेपाल ३-१ ले पछि
पहिलो हाफमै नेपाल ३-१ ले पछि
नेपालले खायो २ गोल
नेपालले खायो २ गोल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP