• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटसल
  • गृहपृष्ठ
  • फुटसल
मनकामनालाई उपाधि
खेलपाटी संवाददाता
आइतबार, फागुन २५, २०७६ खेलपाटी संवाददाता
मनकामनालाई उपाधि

काठमाडौं । मनकामना स्कुलले प्रथम अन्तरविद्यालय सेभेन ए साइड मेयर कप छात्र फुटसल प्रतियोगिताको उपाधि आइतबार जितेको छ ।

आरुबारी युवा क्लबद्वारा आयोजित प्रतियोगिताको फाइनलमा मनकामनाले सांग्रिला पब्लिक स्कुललाई सडन डेथमा पराजित गर्यो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

उपाधिसंगै मनकामनाले २५ हजार नगद पुरस्कार हात पार्यो भने सांग्रिला पब्लिक स्कुलले १५ हजार नगद पुरस्कारमा चित्त बुझायो ।

माकलबारीस्थित मनकामना फुटसलमा भएको प्रतियोगितामा सांग्रिलाका राहुल तामाङ उत्कृष्ट खेलाडी घोषित भए । सांग्रिलाकै साम्गेल लामा सर्वाधिक गोलकर्ता, मनकामनाका कौशल लोहनी उत्कृष्ट गोलरक्षक, मनकामनाका अंकित केसी उत्कृष्ट डिफेन्डर र मनकामनाका सुमन लामा उत्कृष्ट प्रशिक्षक बने । सांग्रिलाले अनुशासित टिमको उपाधि हात पार्यो ।

विजेतालाई गोकर्णेश्वर नगरपालिका मेयर सन्तोष चालिसे, आयोजक क्लबका अध्यक्ष फुर्साङ लामा तामाङ, मुक्तिनाथ विकास बैंक जोरपाटी शाखाकी प्रबन्धक निरु लामालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

तीनदिने प्रतियोगितामा विभिन्न १२ विद्यालयका १५ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सायम अन्तरकलेज फुटसल प्रतियोगितामा २८ टिम
सायम अन्तरकलेज फुटसल प्रतियोगितामा २८ टिम
नेपालले एएफसी फुटसल एसियन कप छनोट पनि नखेल्ने
नेपालले एएफसी फुटसल एसियन कप छनोट पनि नखेल्ने
फुटसल भोलिदेखि
फुटसल भोलिदेखि
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
नखिपोट र संकटालाई फुटसल उपाधि
नखिपोट र संकटालाई फुटसल उपाधि
फुटसल लिगमा हरिसिद्धि च्याम्पियन
फुटसल लिगमा हरिसिद्धि च्याम्पियन
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एनकेएलको खेलाडी दर्ता खुल्ला
एनकेएलको खेलाडी दर्ता खुल्ला
चेल्सी क्लब विश्वकपको फाइनलमा
चेल्सी क्लब विश्वकपको फाइनलमा
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP