• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटसल
  • गृहपृष्ठ
  • फुटसल
अन्तर बैंक फुटसलमा हिमालयन बैंक च्याम्पियन
खेलपाटी संवाददाता
आइतबार, साउन १९, २०७६ खेलपाटी संवाददाता
अन्तर बैंक फुटसलमा हिमालयन बैंक च्याम्पियन

काठमाडौं । हिमालयन बैंकले पहिलो संस्करणको स्कोडा अन्तर बैंक फुटसल च्याम्पियनसिपको उपाधि जितेको छ ।

ढोलाहिटीस्थित एक्टिभ स्पोर्ट्स कम्प्लेक्समा शनिबार भएको फाइनलमा  ग्लोबल आईएमई बैंकलाई ३-० गोल अन्तरले पराजित गर्दै हिमालयन च्याम्पियन बनेको हो ।

उपाधिसँगै हिमालयनले १ लाख नगद पुरस्कार प्राप्त गरेको छ । यस्तै उपविजेता बनेको ग्लोबलले ५० हजार प्राप्त गर्यो । यस्तै विजेता र उपविजेता टिमका सदस्यले एक्टिभ स्पोर्ट्स कम्प्लेक्समा एक बर्षको लागि निशुल्क स्विमिङ गर्न पाउने छन् ।

प्रतियोगितामा हिमालयनका आचल खत्री मोस्ट भ्यालुएबल खेलाडी र सुरज चन्द उत्कृष्ट गोलकिपर चुनिए । यस्तै हिमालयनका आचल खत्री, बिबेक महर्जन र एनआईसी एसियाका सुरज महर्जन संयुक्त रुपमा सर्वाधिक गोलकर्ता चुनिए । मोस्ट भ्यालुएबल, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताहरुले एक बर्षको लागि निशुल्क स्विमिङ गर्न पाउने छन् ।

एक्टिभ स्पोर्ट्स कम्प्लेक्सको आयोजनामा भएको प्रतियोगितामा २० बैंकहरुको सहभागिता रहेको थियो । मोरंग अटो वर्क्स अन्तर्गत स्कोडा गाडीको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा बैंकमा कार्यरत कर्मचारीले मात्र खेलेका थिए ।

विजेता खेलाडीहरुलाई नेपाल राष्ट्र बैंकका गभनर्र डा चिरन्जिबी नेपाल लगायतले पुरस्कृत गरेका थिए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सायम अन्तरकलेज फुटसल प्रतियोगितामा २८ टिम
सायम अन्तरकलेज फुटसल प्रतियोगितामा २८ टिम
नेपालले एएफसी फुटसल एसियन कप छनोट पनि नखेल्ने
नेपालले एएफसी फुटसल एसियन कप छनोट पनि नखेल्ने
फुटसल भोलिदेखि
फुटसल भोलिदेखि
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
नखिपोट र संकटालाई फुटसल उपाधि
नखिपोट र संकटालाई फुटसल उपाधि
फुटसल लिगमा हरिसिद्धि च्याम्पियन
फुटसल लिगमा हरिसिद्धि च्याम्पियन
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
स्विडेनलाई ‘ब्राइड्समेड’को ट्याग हटाउने अवसर
स्विडेनलाई ‘ब्राइड्समेड’को ट्याग हटाउने अवसर
उमेर ३८, गोल ५५
उमेर ३८, गोल ५५
नेपाल भर्सेस बंगलादेश : ‘आर्च राइभल’ 
नेपाल भर्सेस बंगलादेश : ‘आर्च राइभल’ 
बंगलादेशले नेपालसँग मैत्रीपूर्ण फुटबल नखेल्ने
बंगलादेशले नेपालसँग मैत्रीपूर्ण फुटबल नखेल्ने
'कन्ट्रोल फन्डिङ' हटेर के हुन्छ ?
'कन्ट्रोल फन्डिङ' हटेर के हुन्छ ?
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP