जावलाखेलमाथि थ्री स्टारको संघर्षपूर्ण जित
शनिबार भएको खेलमा थ्री स्टारले जवालाखेल युथ क्लबलाई २-१ गोल अन्तरले हराएको हो ।
शनिबार भएको खेलमा थ्री स्टारले जवालाखेल युथ क्लबलाई २-१ गोल अन्तरले हराएको हो ।
शनिबार भएको खेलमा बेसीसहर युथ क्लबलाई २-१ गोल अन्तरले हराउँदै रामपुर अन्तिम आठमा पुगेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा थ्री स्टारले २-० को अग्रता बनाएको छ ।
संकटाले जहाँ उत्साहबर्ढक खेल प्रदर्शन गरेर उपाधि होडमा आफूलाई कायम गरिरहेको छ, त्यहीं च्यासल भने खराव लयमा छ र उसमाथि अहिले रेलिगेसनको चर्को दबाब छ ।
यो एक प्रकारको चर्को दबाब हुनेछ, तर धन्न, सहिद स्मारक लिग ए डिभिजनमा ब्रिगेड ब्वाइजको सामना गर्दा मनाङलाई विरलै मात्र गाह्रो हुने गरेको छ ।
थ्री स्टार जहाँ लगातार बराबरीको खराब प्रदर्शन गरेर दबाबमा छ, त्यहीं जावलाखेल पछिल्ला दुई खेलमा लगातार जित निकालेर उत्साहित छ ।
लिगको सातौं चरण अन्तर्गत शनिबार तीन खेलहरु हुनेछन् । जसमा दुई खेल दशरथ रंगशाला र एक खेल पोखरा रंगशालामा हुनेछ ।
चितवनको बसन्तपुर युनाईटेड क्लबको आयोजनामा हुने प्रतियोगिता माघको १ देखि ८ गतेसम्म हुनेछ ।
च्यासलले सामाजिक संजालबाट सन्तोषले जारी लिग खेल्ने जनाएको छ ।
तीन खेल पोखरामा खेल्ने कार्यतालिका अनुसार सातौं चरण अन्तर्गत मनाङले शनिबार बिग्रेड ब्वाइज क्लबसंग प्रतिस्पर्धा गर्न लागेको हो ।
शुक्रबार भएको खेलमा लमजुङ मर्स्याङ्दीलाई टाइब्रेकरअ ५-३ गोल अन्तरले हराएर लालीगुराँसले सुखद सुरुआत गरेको हो ।