गोलकिपर फ्रेजर अनुबन्ध गर्दै टोटेनहम
टोटेनहमले प्रिमियर लिग प्रतिद्वन्दी साउथह्याम्पटनबाट गोलकिपर फ्रेजरलाई अनुबन्ध गर्ने भएको हो ।
टोटेनहमले प्रिमियर लिग प्रतिद्वन्दी साउथह्याम्पटनबाट गोलकिपर फ्रेजरलाई अनुबन्ध गर्ने भएको हो ।
लिभरपुलले मार्चयता कुनै खेल गुमाएको छैन् । पूरा सिजन उसले बेहोरेको हार भनेको खालि तीन खेलमा हो । यसबीच लिभरपुलले घरेलु दुई कप उपाधि पनि जितिसकेको छ ।
फ्रान्सको पेरिसमा हुने फाइनलमा इंग्लिस क्लब लिभरपुल र स्पेनिस क्लब रियल मड्रिडबीच प्रतिस्पर्धा हुनेछ । खेल राति १२:४५ बजे सुरु हुनेछ ।
एसियन कप छनोट अघि दोहामा दुई मैत्रीपूर्ण खेल खेल्ने तालिका अनुसार नेपालले पहिलो मैत्रीपूर्णमा टिमोर लिस्टेसँग खेल्न लागेको हो ।
कोन्टेले यस सिजन प्रिमियर लिगको शीर्ष चारमा पुर्याउदै टोटेनहमलाई च्याम्पियन्स लिगमा छनोट गराउन सफल भएका थिए ।
फ्रान्सको पेरिसमा हुने फाइनलमा इंग्लिस क्लब लिभरपुल र स्पेनिस क्लब रियल मड्रिडबीच प्रतिस्पर्धा हुनेछ ।
डर्टमण्डले फ्री ट्रान्सफरमा म्यानचेस्टर सिटीबाट ब्राफलाई अनुबन्ध गरेको हो ।
एन्फा कप्लेक्स सातदोबाटोमा शुक्रबार झापाले खालीबारी युथ क्लबलाई ३-१ गोल अन्तरले हराएको हो ।
एक अन्तरवार्तामा अर्जेन्टिनी प्रशिक्षक पोचेटिनोले आफु पीएसजीमै रहने बताएका हुन् ।
अर्मेनियाका मिडफिल्डर अनुबन्धका लागि इन्टरले रोमालाई प्रस्ताव गरेको फुटबल इटालियाले जनाएको छ ।
च्याम्पियन्स लिगको फाइनलमा लिभरपुलले रियल मड्रिडसँग खेल्दैछ । पेरिसमा हुने खेल शनिबार राति हुनेछ ।
प्रिमियर लिग क्लब लिड्सले ब्रेण्डनलाई अष्ट्रियाको आरबी साल्जवर्गबाट अनुबन्ध गरेको हो ।