थापा राष्ट्रिय टिमको सहायक प्रशिक्षक नियुक्त
एन्फाले मंगलबार मैत्रीपूर्णका लागि थापालाई सहायक प्रशिक्षकको जिम्मेवारी दिईएको जनाएको छ ।
एन्फाले मंगलबार मैत्रीपूर्णका लागि थापालाई सहायक प्रशिक्षकको जिम्मेवारी दिईएको जनाएको छ ।
डेनमार्कले विश्वकपका लागि २१ सदस्सीय टोलीको घोषणा गरेको हो ।
सोमबार राति भएको खेलमा रियललाई रायो भालेकानोले ३-२ गोल अन्तरले हराएको हो ।
ब्राजिलले सोमबार विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गरेको छ ।
यूईएफएले सोमबार नकआउट चरणको 'ड्र' सार्वजनिक गरेको हो ।
ढाकामा सोमबार भएको खेलमा भुटानलाई ९-० गोल अन्तरले हराउँदै बंगलादेशले दोस्रो जित निकालेको हो ।
सार्वजनिक 'ड्र' अनुसार साविक विजेता तथा स्पेनिस क्लब रियल मड्रिडले राउण्ड अफ १६ मा इंग्लिस क्लब लिभरपुललाई प्रतिद्वन्दी पाएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार डबल लिगका आधारमा हुने 'ए' डिभिजन लिग पुस २६ देखि सुरु भएर जेठ २० गतेसम्म हुने जनाएको छ ।
साउथह्याम्पटनले सोमबार एक विज्ञप्ति निकाल्दै मुख्य प्रशिक्षक राल्फलाई बर्खास्त गरिएको जनाएको छ ।
नकआउट चरणको 'ड्र' नेपाली समय अनुसार दिउँसो ४:४५ बजे सुरु हुनेछ ।
सनले च्याम्पियन्स लिग अन्तर्गत मार्सेविरुद्धको खेलमा चोट बोकेका थिए । उनको बायाँ आँखाको माथिल्लो भागमा चोट लागेको थियो ।
आइतबार राति भएको खेलमा युभेन्ट्सले इन्टर मिलानलाई २-० गोल अन्तरले हराएको हो ।