सिटीको लगातार दोस्रो जित
समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा बोरुसिया डर्टमण्डलाई २-१ गोल अन्तरले हराउँदै सिटीले दोस्रो जित निकालेको हो ।
समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा बोरुसिया डर्टमण्डलाई २-१ गोल अन्तरले हराउँदै सिटीले दोस्रो जित निकालेको हो ।
शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा बुधबार राति बहराइनसँग ६-० गोल अन्तरले पराजित हुँदै नेपालले लगातार तेस्रो हार व्यहोरेको हो ।
उद्घाटन खेलमा तेह्रथुमलाई ६–० गोल अन्तरले हराउँदै ताप्लेजुङले क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको छ।
कोलम्बोमा बुधबार भएको फाइनलमा १० खेलाडीमा समेटिएको नेपाललाई ४-० गोल अन्तरले हराउँदै भारत च्याम्पियन बनेको हो ।
पेप ग्वार्डिओलाको टोलीले पहिलो खेलमा सेभियालाई ४-० ले पराजित गरेको थियो भने डर्टमन्डले घरेलु मैदानमा कोपेनहेगनलाई ३-० ले हराएको थियो ।
बार्सिलोनाले बुधबार सेन्टर मिडफिल्डर गाभीले सम्झौता नवीकरण गरेको जनाएको छ ।
बहराइनमा जारी एएफसी यू-२० एसियन कप छनोटमा घरेलु टोलीसँगको खेलअघि प्रशिक्षक केसीले नेपालको छनोट हुने सम्भावना न्यून रहेको बताएका हुन् ।
चोटका कारण मेन्डी र कान्टेले साल्जवर्गविरुद्धको खेल गुमाउने भएका हुन् ।
समूह चरण अन्तर्गत मंगलबार राति डच क्लब आयाक्सलाई २-१ गोल अन्तरले हराउँदै लिभरपुलले पहिलो जित निकालेको हो ।
समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा बायर्नले बार्सिलोनालाई २-० ले हराएको हो ।
शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा नेपालले तेस्रो खेलमा घरेलु टोली बहराइनको सामना गर्नेछ ।
कोलम्बोको रेस कोर्स ग्राउण्डमा हुने फाइनलमा नेपाल र भारत भिड्दै छन् । फाइनल खेल राति ७:१५ बजे सुरु हुनेछ।