सोमबार, २१ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
मोउरिन्होको फेनेरबाचे युरोपा लिगको अन्तिम १६ को संघारमा

मोउरिन्होको फेनेरबाचे युरोपा लिगको अन्तिम १६ को संघारमा

जोसे मोउरिन्होको टिम फेनेरबाचे युरोपा लिगको नकआउट प्लेअफ चरणमा मुस्किलले प्रवेश गरेको भए पनि अन्तिम १६ को संघारमा पुगेको छ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन २, २०८१
Read more →
इटहरी गोल्डकपको उद्धघाटन खेलमा आयोजक र युकेएफसी भिड्दै

इटहरी गोल्डकपको उद्धघाटन खेलमा आयोजक र युकेएफसी भिड्दै

By नमीन ढकालबिहिबार, फागुन १, २०८१
Read more →
मच्छिन्द्रकाे जितमा राहुलको निर्णायक गाेल

मच्छिन्द्रकाे जितमा राहुलको निर्णायक गाेल

मच्छिन्द्र फुटबल क्लबले एन्फा यु–१६ युथ लिगमा बिहीबार विभागीय टोली नेपाल पुलिस क्लबविरुद्ध कठिन जित हात पारेकाे छ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन १, २०८१
Read more →
स्थायी पारापिटसहितको फुटबल रंगशाला बन्ने 

स्थायी पारापिटसहितको फुटबल रंगशाला बन्ने 

पथरी रंगशालामा स्थाई पारापिटसहितको संरचना निर्माणका कार्य थालिएको छ। पथरीशनिश्चरे नगरपालिका १ स्थित जाँते मोडमा रहेको रंगशालामा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपसहितका फुटबल प्रतियोगिता हुँदै आएका छन्।

By अर्जुन काफ्लेबिहिबार, फागुन १, २०८१
Read more →
एकै दिन रेडहर्सका दुवै टिम पराजित 

एकै दिन रेडहर्सका दुवै टिम पराजित 

रेडहर्स फुटबल क्लबले बिहीबार दुई स्थानमा भएको प्रतियोगितामा सहभागिता जनाएको थियो। तर, दुवै स्थानमा पराजित बन्न पुग्यो। 

By नमीन ढकालबिहिबार, फागुन १, २०८१
Read more →
तेस्रो संस्करणको एनएसएलको अक्सन फागुन १० गते

तेस्रो संस्करणको एनएसएलको अक्सन फागुन १० गते

तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसल) को अक्सन आगामी फागुन दोस्रो साता हुने भएको छ। 

By खेलपाटी संवाददाताबिहिबार, फागुन १, २०८१
Read more →
वीरगञ्ज र स्पोर्टिङ इलामले एनएसएल नखेल्ने

वीरगञ्ज र स्पोर्टिङ इलामले एनएसएल नखेल्ने

वीरगञ्ज युनाइटेड एफसी र स्पोर्टिङ इलाम डे मेची एफसीले तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसल) नखेल्ने भएका छन्।

By खेलपाटी संवाददाताबिहिबार, फागुन १, २०८१
Read more →
सेमिफाइनलबाटै बाहिरियो थ्री स्टार

सेमिफाइनलबाटै बाहिरियो थ्री स्टार

थ्री स्टार क्लब आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलबाटै बाहिरिएको छ। कास्कीको पोखरा रंगशालामा बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीसँग थ्री स्टार ४–० ले पराजित भएको हो। 

By खेलपाटी संवाददाताबिहिबार, फागुन १, २०८१
Read more →
एन्फा महिला लिगकी उत्कृष्ट गोलकिपर राष्ट्रिय टोलीमा अटाइनन्

एन्फा महिला लिगकी उत्कृष्ट गोलकिपर राष्ट्रिय टोलीमा अटाइनन्

नेपाली राष्ट्रिय महिला टोलीका मुख्यप्रशिक्षक राजेन्द्र तामाङले एन्फा राष्ट्रिय महिला लिगकी उत्कृष्ट गोलकिपरलाई बाहिर राख्दै इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपका लागि अन्तिम टोली घोषणा गरेका छन्।

By खेलपाटी संवाददाताबिहिबार, फागुन १, २०८१
Read more →
मनमाया र सुस्मा पहिलोपल्ट राष्ट्रिय टोलीमा

मनमाया र सुस्मा पहिलोपल्ट राष्ट्रिय टोलीमा

नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्यप्रशिक्षक राजेन्द्र तामाङले मनमाया दमाई र सुस्मा तामाङलाई पहिलोपल्ट समेट्दै इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप खेल्ने टोली घोषणा गरेका छन्।

By खेलपाटी संवाददाताबिहिबार, फागुन १, २०८१
Read more →
कोपा डेल रेको सेमिफाइनलमा बार्सिलोना र एट्लेटिको भिड्ने

कोपा डेल रेको सेमिफाइनलमा बार्सिलोना र एट्लेटिको भिड्ने

कोपा डेल रे सेमिफाइनलको ड्रअनुसार बार्सिलोना र एट्लेटिको मड्रिड एकअर्कासँग प्रतिस्पर्धा गर्ने भएका हुन् भने रियल मड्रिडले रियल सोसिडाडको सामना गर्ने पक्का भएको छ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन १, २०८१
Read more →
माइकको दुर्लभ गल्ती

माइकको दुर्लभ गल्ती

च्याम्पियन्स लिग प्लेअफमा बुधबार फेएनोर्डविरुद्ध एसी मिलानका स्टार गोलकिपर माइक मेन्याँको दुर्लभ गल्ती महँगो सावित भयो।

By खेलपाटी संवाददाताबिहिबार, फागुन १, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 236 of 2186Next