शुक्रबार, १८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
हिजाजीको ह्याट्रिक, धनगढी शीर्ष स्थानमा

हिजाजीको ह्याट्रिक, धनगढी शीर्ष स्थानमा

अहमद हिजाजीको ह्याट्रिकसँगै धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल)मा शीर्ष स्थानमा उक्लिएकफ छ। 

By खेलपाटी संवाददाताशुक्रबार, चैत २८, २०८१
Read more →
आयुषको निर्णायक गोलसँगै भगवतीको चौथो जित

आयुषको निर्णायक गोलसँगै भगवतीको चौथो जित

आयुष तिम्सिनाको निर्णायक गोलसँगै श्री भगवती क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा कठिन जित निकालेको छ। भगवती एक खेल कम खेल्दै शीर्ष स्थानमा रहेको प्लानिङ ब्वाइज युनाइटेडभन्दा एक अंकले पछि परेको छ। 

By खेलपाटी संवाददाताशुक्रबार, चैत २८, २०८१
Read more →
सन् २०२७ सम्म सालाह एनफिल्डमै रहने

सन् २०२७ सम्म सालाह एनफिल्डमै रहने

लामो समयदेखि चल्दै आएको वार्तालाई औपचारिक रुपमा टुंग्याउँदै मोहम्मद सालाह अब सन् २०२७ सम्म एनफिल्डमै रहने भएका छन्।

By खेलपाटी संवाददाताशुक्रबार, चैत २८, २०८१
Read more →
एनआरटीको निर्वाचनमा सुन्दर र किशोर भिड्दै

एनआरटीको निर्वाचनमा सुन्दर र किशोर भिड्दै

नेपालको पुरानो खेलमध्येको एक काठमाडौं खेल मण्डल (एनआरटी) को नयाँ कार्यसमितिको निर्वाचन भोलि शनिबार हुने भएको छ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत २८, २०८१
Read more →
गोलको खडेरीमा धनगढी

गोलको खडेरीमा धनगढी

नेपाल सुपर लिग (एनएसएल) को पहिलो संस्करणको विजेता काठमाडौं रेजर्स शुक्रबार आमुन्नेसामुन्ने हुँदा उपविजेता धनगढी एफसीलाई भने गोलको खडेरी तोड्ने प्रयासमा हुनेछ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत २८, २०८१
Read more →
टोटनह्यामलाई वर्षौंदेखिको उपाधि खडेरी तोड्ने मौका खुला

टोटनह्यामलाई वर्षौंदेखिको उपाधि खडेरी तोड्ने मौका खुला

एन्ज पोस्टेकोग्लुको टोटनह्यामलाई वर्षौंदेखिको उपाधि खडेरी तोड्ने प्रयास अझै खुला छ। नर्थ लन्डनमा भएको खेलमा उनको टोलीले युरोपा लिगको क्वार्टरफाइनलको पहिलो लेगमा फ्र्याङ्कफर्टसँग १–१ को बराबरी खेलेको छ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत २८, २०८१
Read more →
खराब गोलकिपिङको सिकार भयो युनाइटेड

खराब गोलकिपिङको सिकार भयो युनाइटेड

म्यानचेस्टर युनाइटेडका गोलकिपर आन्द्रे ओनानाको लागि यो रात बिर्सनलायक रह्यो। उनको दुई ठूला गल्तीले लियोनलाई युरोपा लिग क्वार्टरफाइनलको पहिलो लेगमा २–२ को बराबरी गर्न मद्दत गर्‍यो।

By खेलपाटी संवाददाताशुक्रबार, चैत २८, २०८१
Read more →
बैशाख ५ गते नेपाल आउने भए कार्लोस

बैशाख ५ गते नेपाल आउने भए कार्लोस

ब्राजिली फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने भएका छन्। नेपाल सुपर लिग (एनएसएल) आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट प्रालिले बिहीबार लेफ्ट–ब्याक कार्लोस आउने पक्का भएको जानकारी दिएको हो।

By खेलपाटी संवाददाताबिहिबार, चैत २७, २०८१
Read more →
चितवनको अपराजित यात्रामा ललितपुरको ‘ब्रेक’

चितवनको अपराजित यात्रामा ललितपुरको ‘ब्रेक’

एफसी चितवनको अपराजित यात्रामा ‘ब्रेक’ लगाउँदै साबिक विजेता ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) को अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

By खेलपाटी संवाददाताबिहिबार, चैत २७, २०८१
Read more →
उपाधिमा मच्छिन्द्र र हिमालयन शेर्पाको दाबी

उपाधिमा मच्छिन्द्र र हिमालयन शेर्पाको दाबी

१५औं जीतपुरसिमरा गोल्डकपको उपाधिका लागि सोमवार ए डिभिजनका दुई टोली मच्छिन्द्र फुटबल क्लब र हिमालयन शेर्पा क्लब भिड्दै छन्।

By खेलपाटी संवाददाताबिहिबार, चैत २७, २०८१
Read more →
उत्कृष्ट स्ट्राइकरलाई गोल गर्न रोकिरहेका ३७ वर्षे अचेर्बी

उत्कृष्ट स्ट्राइकरलाई गोल गर्न रोकिरहेका ३७ वर्षे अचेर्बी

समग्रमा इन्टरले यो सिजन च्याम्पियन्स लिगका ११ खेलमा मात्र तीन गोल खाएको छ। तीमध्ये अचेर्बी मैदानमा हुँदा मात्र दुई गोल खाएको छ। उनले डिसेम्बरमा बायर लेभरकुजेनसँगको १–० को हार ‘मिस’ गरेका थिए।

By खेलपाटी संवाददाताबिहिबार, चैत २७, २०८१
Read more →
ललितपुर भर्सेस चितवन :  ‘इन–फर्म’ टोलीको भिडन्त

ललितपुर भर्सेस चितवन : ‘इन–फर्म’ टोलीको भिडन्त

नेपाल सुपर लिग (एनएसएल)मा बिहीबार ‘इन–फर्म’ दुई टोली साबिक विजेता ललितपुर सिटी एफसी र एफसी चितवन भिड्दै छन्। दुवै टोली हाल उत्कृष्ट लयमा छन्। 

By खेलपाटी संवाददाताबिहिबार, चैत २७, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 185 of 2186Next